Helping Hands Nepal

Helping Hands Nepal

Share

Our vision is to work for the children who are in need of fundamental things. Helping Hands Nepal (HHN) aim to provide education, health & sports services

13/03/2020

के हुँदो हो...
चराहरुले रुखका प्रत्येक हागामा रड र सिमेन्ट मिसाई पक्की गुड बनाए भने ?

के हुँदो हो
जङ्गलको बाघले सिमा बनाई आफ्नो राज्य भित्र अरुलाई आउन अनुमति दिएन भने ?

के हुँदो हो
समुन्द्रका माछाले पानीमा पुरै मेरो स्वामित्व छ भन्दै अरुलाई पिउन र उपभोग गर्न दिएन भने ?

के हुँदो हो
मरुभूमिका उँटले मिनिरल वाटर पिएर प्लास्टिकका बोतल जताततै फाले भने ?

के हुँदो हो
सुर्य महिनौं दिन सम्म उदाउन बिर्सियो भने ?

के हुँदो हो
वसन्त ऋतुले बर्खा बोलाउनै बिर्सियो भने ?
अनि हिउँदले तुसारो बर्साउन बिर्सियो भने ?

के हुँदो हो
जङ्गलमा केही मिटरको फरकमा उभिएका रुखहरुले अरु फरक प्रजातीका, साना ठुला , अग्ला होचा रुखहरु बिच युद्धको घोसणा गरि आगो सल्काए भने ?

के हुँदो हो
हावा दृश्य अनि पिउने पानी अदृश्य भयो भने ?

यी सबै प्रकृतिका कुरा छोडौ,
त्यही प्रकृतिको देन सर्वश्रेष्ठ बुद्धिमान जीव मानिस को कुरा गरौं !

के हुँदो हो..
यी मानिस प्रकृतिको नियम अनुसार चल्देका भए,
प्रकृति माथी बिधोङ्ग्सको परेड नखेल्देको भए ,
जमिन बिच सिमा कैद नगरेको भए ,
खोला नथुनी स्वतन्त्र बग्न दिएको भए,
सबैलाई समान बाच्न दिएको भए,
हावामा बिशाक्त धुवाँ नमिसाएको भए,

के हुँदो हो,
भगवानको सृष्टिमा मानिस भन्ने जिवको अस्तित्व नै रचिन्न थियो भने !
✍️🖤

12/07/2019


तराई क्षेत्रमा डुबान सम्भाबित एरियाका साथिहरु .
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस!
इमरजेन्सीमा मोबाइल चाहिन्छ!

२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा
राख्नुस!
सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी
रेडियोले दिन्छ!

३. एउटा टर्च राखिराख्नोस!
रात परेपछि काम लाग्छ!

४. शुद्ध पानीको जोहो गरिराख्नोस!
खानेकुरा जोगाउनुस!

५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो
हेरबिचार गर्नुस!

६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस!

७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र
सुत्नुस!
वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस!

८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने
उद्दार को लागि तयार रहनुस!

हामी हाम्रोलागी तयार बसौ!
साथै सक्दो सेयर पनि गर्नुहोला सबैले!

Photos 03/11/2015

We heartily thank to Mr Bikash Ghimire (Melbourne, Australia) for the valuable support provided. Your help always will be inspiration for us in order to enhance our social services for marginalized children who are deprived of education & health. We wish him all the best for his future.

Photos 03/11/2015

We heartily thank to Mr Dinesh Ale (Melbourne, Australia) for the valuable support provided. Your help always will be inspiration for us in order to enhance our social services for marginalized children who are deprived of education & health. We wish him all the best for his future.

Photos 15/10/2015

Dashain, a long celebrated greatest festival of Nepali is just next to our doors... Happiness & joys are gonna be overloaded with newly bought clothes & delicious food. But, have you ever thought for a second about orphanage children & helpless elder father & mother while you are blasting with your loved ones?? The answer may be NOT. But it is their dream too to have new clothes & fun while others are cheering up. Is it their Fault that they are Orphans?? Do you blame them for their Condition?

Let’s lend our Hand for their happiness….. Your single hand makes thousand to them.......

Photos 14/10/2015

Dashain, a long celebrated greatest festival of Nepali is just next to our doors... Happiness & joys are gonna be overloaded with newly bought clothes & delicious food. But, have you ever thought for a second about orphanage children & helpless elder father & mother while you are blasting with your loved ones?? The answer may be NOT. But it is their dream too to have new clothes & fun while others are cheering up. Is it their Fault that they are Orphans?? Do you blame them for their Condition?

Let’s lend our Hand for their happiness….. Your single hand makes thousand to them.......

दाहाखानीका १ सय ४६ जना विद्यार्थी निशुल्क स्वास्थ्य परीक्षण 11/10/2015

http://www.narayaniserophero.com/2015/10/09/12799/

दाहाखानीका १ सय ४६ जना विद्यार्थी निशुल्क स्वास्थ्य परीक्षण दाहाखानी २२ असोज । राष्ट्रिय प्राथमिक विद्यालय खेतवारी दाहाखानीमा अध्ययरत्त १ सय ४७ जना विद्यार्थीहरुको शुक्रवार निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । हेल्पीङ हेन्ड्स नेपाल नामको सामाजिक संस्थाको आयोजन

Photos from Helping Hands Nepal's post 10/10/2015

दाहाखानी सदरमुकाम भरतपुरसंग जोडिएको पहाडी गाविस हो । त्यसमा पनि सबै भन्दा नजिक बस्ती हो दाहाखानी–७ खेतबारी । तर भौगोलिक विकटताले गर्दा यस क्षेत्र विकासको गतिमा पछाडी परेको छ ।
शिक्षा, स्वास्थ्यलगायत आधारभुत आवश्यकताबाट बञ्चित जस्तै बनेका छन् त्यहाँका स्थानीय । सोही समस्यालाई मध्यनजर गर्दै समाज सेवामा अगाडि बढ्दै गरेको हामी हेल्पीङ ह्याण्डस् नेपालका साथी हरुले (शुक्रबार) श्री राष्ट्रिय प्राथमिक विद्यालय खेतबारीका १४७ विद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्नुको साथै निःशुल्क स्वास्थ्य परीक्षण क्रयक्रम सम्पन्न गरेक. छौ ।

Photos 22/07/2015

We heartily thank to Mr Nikhil Kandel (Sydney, Australia) for the valuable support provided. Your help always will be inspiration for us in order to enhance our social services for marginalized children who are deprived of education & health. We wish him all the best for his future.

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bharatpur
00977