22/02/2026
...
Jagatbhumi and satyacham foundation focus on educational field and target group is pun community in nepal.
22/02/2026
...
23/03/2021
समुदायलाई सहयोग रकम हस्तान्त्रण गर्दै दिदी र भाई साथमा माडी पुन समाजका अध्यक्ष मोहन बहादुर पुन मामा उहाँ माडी होमस्टेको अध्यक्ष भई सक्रिय भई गाउँ बिकासमा लागि पर्नुभएको छ ...😊😊😊
30/03/2020
दुई पटक अध्यक्ष पदको कार्यकाल पुरा गरि पद हस्तान्त्रण गर्नु भएको भु.प. पुन समाज यूकेका अध्यक्ष ( दाई ) एेक पुन ज्यूँबाट रकम सहयोग..धन्यबाद बिस्वासको लागि र सहयोगि मनको लागि ...हजुरको कार्यकालका कामहरू मध्यको यो पनि एउटा राम्रो काम हो भनेर प्रमाणित हुने कोसिस सदैव रहनेछ..संस्थाको तर्फबाट ब्यक्तिगत तर्फबाट धन्यबादको साथै आभार प्रकट गर्न चाहान्छु ।
30/03/2020
जगतभुमी र सत्यचाम प्रोत्साहन पुरस्कार बितरण ..
05/02/2020
स्कूलमा...
2075 deusi...
Deusi program 2075
1. sukmati pun r 6000।-
2. Nil parsad pun r500।-
3. Ram Gurung r 550 ।-
4. Chandra Gurung r 600।-
5. Som bahadur jugjali r 1110।-
6. Tika B. Garbuja r 550।-
7. Khadka b. Tilija r 510।-
8. Man b. Paija r 1000।-
9. Gopal rai r 500।-
10. Tul b garbuja r 1000।-
11. Prakash Rana r 5000।-
12. Aarati garbuja rai r 600।-
13. Om b. Garbuja r 2000।-
14. Prem b. Garbuja r 1000।-
15. Dev b. Kumal r 500।-
16. Kumari garbuja thapa 2100।-
17. Rajeev rana r 555।-
18. Sarda paija r 550।-
19. Nisha garbuja r 1560।-
20. Sunita garbuja aale r 2000।-
21. Rebati garbuja r 2510।-
22. Prem lal purja r 10000।-
23. Shiva b. Garbuja r 10000।-
24. ...........
एक बर्षमा एक हुदै पाचँ बर्षमा कार्यालय राख्न सक्नेछु तिनबटा मुख्यकार्य रहनेछ १) जगतभुमी र सत्यचाम प्रोत्साहान पुरस्कार २) पुन समुदायको बिषयमा अनुसन्धान गर्ने ३) स्कूल
दुई काम मुलधनको ब्याजबाट संचालन हुनेछ र सबै दाताहरूको रकमले स्कूल बन्नेछ यो मेरो पालामा नवनेपनि सुरूबात संकलन हुदैजानेछ ।
मेरो कार्यकालमा २ बटाकामलाई ब्यबस्थित गर्दै लैजाने जिम्मेबारी हुनेछ र तेस्रो काम पुरा भयो भने यो जन्मको सार्थकता रहनेछ ।
सुरूवात हो कोसिस गरे कसो नहोला एक दिन !
01/12/2017
बाजे सत्य ब. पुन र बजै रूप माया पुनबाट संस्थाको लागि रू एक लाख रूपैया सहयोग गरिदिनु भएकोमा संस्थापकको तर्फबाट धन्यबाद !
सदैब कर्तब्य र बिस्वासप्रति सजक रहु !
04/11/2017
जब म चार कक्षामा पढ्दै थिए त्यसबापत दुईसय पुरस्कार प्राप्त गरेको थिए यो नै मेरो पहिलो नगद पुरस्कार थियो मेरो क्षेत्रबाट तेस्रो छात्राको कारण कक्षा भरमा मैले मात्र पाएको थिए र हो बड़ों आफैमा दंग थिए त्यो पैसा आमालाई दिएको थिए घरिघरि मागेर हेर्थे पुन आमालाई दिने गर्थे । जब एम ए प्रथम बर्षको नियमित उत्तीर्ण छात्राछात्रलाई नगद प्रदान गरेको पैसा दोस्रो पुरस्कार थियो मेरोलागि साथीहरूलाई यो चार हजार सिधै बैकमा जम्मा हुन्छ बिदेस गए एक हजार थपेर पासपोट बन्छ या अघिको पढाईमा किताब किन्नमा लगानी हुनेछ बाकि पकेट खर्च । यो मेरो लागि तेस्रो नगद पुरस्कार थियो मेरो क्षेत्रबाट जहाँ मेरो घरपरिबारको सहयोग मेरो साथीहरूको सहयोग मेरा गुरूहरूको सहयोग मेरो समुदायको माया र सत्यबाजे र चाम दाईको मद्दतले प्राप्त गरेको पुरस्कार स्बरूप नगदलाई यो सस्थाको स्थापना गरि सबैलाई समेट्ने प्रयास गरेकोछु आशा र भरोसा छ एक दिन सपना साकार हुनेछ !
Jagat -my father name / meaning is World.
Bhumi-my mother name/ meaning is Earth.
Satya- book publisher(grandfather) / meaning is Truth.
Cham-book publisher(elder brother)/ meaning is Shine.
What a combination world+earth,truth+shine......
Jagatbhumi and satyacham are my parent and good wisher.