16/02/2021
विधाधनम् सर्वधनम् प्रधानम् !!!
माता सरस्वतीले सबैलाइ ज्ञान ,बुद्धि र विबेकले भरिपूर्ण बनाई हरेक कार्यमा सही निर्णय लिन सक्ने शक्ति प्रदान गरून् वसन्तपन्चमी तथा सरस्वती पुजाको हार्दिक शुभ-कामना ।
14/07/2019
13th ECAN Fair is going on and today is the last day of fair
All are heartily welcome 🙏🙏🙏
Come and visit
Canon International Education
._A82
01/03/2019
रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
दुई महिनाअघि जापानले मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ । आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ ।
जापान जानेले भाषाको साथै सम्बन्धित कामको अनुभव र सीप पनि सिकेको हुनुपर्छ ।
Source Rato Pati Date: 2019-03-01
02/08/2018
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।
यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।
यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए।
परीक्षा गत वैशाखमा भएको थियो ।
Sabai lai Shuvakamana ..🙏😀🙏
25/07/2017
Kaile Samma yasto !!!
राउण्ड टेबल बहस : भिसा दिन किन ग¥यो जापनिज दुतावासले कडाई ?
नेपालबाट हरेक वर्ष ठूलो संख्यामा पढ्नका लागि नेपाली विद्यार्थी जापान जाने गरेका छन् । अहिलेसम्म जापा...
09/01/2017
Our promotion programme at "CHITWAN MAHOTSWAB " wel -come to our stall No D "46."
26/12/2016
Study in
Interested candidate, please us your and queries or call us for the details.
Intake: July 2017
Canon International Education is only for Japan!! You’ll have many options to choose - , , , & too.
Working with will yield high possibility for the success. Going Abroad is not easy but our expertise on processing and counseling make it easier.
Special at flexible time of your choice-6am to 6pm
Cities:
TOKYO | YOKOHAMA | NAGANO | CHIBA | SAITAMA | IBARAKI | OSAKA | SENDAI | NAGOYA | OKINAWA | FUKUOKA | HIROSHIMA | NAGASAKI | HOKKAIDO | KANAGAWA | KUMAMOTO | KYOTO | OKAYAMA | SAGA | SHIZUOKA
For details contact:
Canon International Education
Bagbazar, Kathmandu
Tel: 01-4230447, 4258936
Mob: 9801030447
[email protected]
www.canonedu.com
Chitwan: 056-531747
Mob.: 9845113928
CANON EDUCATION | Education For Life
Japan (日本, Nippon) is a country in Asia. It has many islands. Four of them are big, and the biggest is the 7th largest island in the world.
08/12/2016
Study in
Interested candidate, please us your and queries or call us for the details.
Intake: July 2017
Canon International Education is only for Japan!! You’ll have many options to choose - , , , & too.
Working with will yield high possibility for the success. Going Abroad is not easy but our expertise on processing and counseling make it easier.
Special at flexible time of your choice-6am to 6pm
Cities:
TOKYO | YOKOHAMA | NAGANO | CHIBA | SAITAMA | IBARAKI | OSAKA | SENDAI | NAGOYA | OKINAWA | FUKUOKA | HIROSHIMA | NAGASAKI | HOKKAIDO | KANAGAWA | KUMAMOTO | KYOTO | OKAYAMA | SAGA | SHIZUOKA
For details contact:
Canon International Education
Bagbazar, Kathmandu
Tel: 01-4230447, 4258936
Mob: 9801030447
[email protected]
www.canonedu.com
Chitwan: 056-531747
Mob.: 9845113928