College Of Medical Sciences-Nepal

College Of Medical Sciences-Nepal

Share

College Of Medical Sciences College of Medical Sciences is affiliated to the Kathmandu University and fully recognized by the Nepal Medical Council.

The MBBS course was introduced in 1996. The college has excellent infrastructure and creating the best educational environment in the country having spacious class rooms, air conditioned library, clean hostels, hygienic canteen and furnished accommodation for faculty members. Further more, the college is recognized by:
The General Medical Council, Great Britain, The ECFMG -U.S.A., The Sri Lankan Medical Council and Enlisted in the W.H.O’s World Directory of Medical Schools.

05/11/2022

भिरबाट ३०० मिटर तल खसेर गम्भिर घाइते भई आर्थिक अभावमा उपचार नपाएर जीवन मरणको अवस्थामा रहेकी कुश्मा गाँउपालिका–२,गुल्मी की रीता घर्तीको पुरानो मेडिकल कलेजले निःशुल्क रुपमा उपचार गरेर उनको जीवन बचाएका छौँ । हामीले विगत २४ वर्षदेखि यसरी नै सामाजिक उत्तरदायीत्व बहन गरिरहेका छौँ ।

05/11/2022

५०० शैया युक्त पुर्ण शैक्षिक बातावरण भएको सुविधासम्पन्न यस पुरानो मेडिकल कलेजमा विगत २० वर्ष देखि सञ्चालित दक्ष जनशक्ति उत्पादन गरिरहेको सिटिइभिटि प्रोग्राम अन्तर्गत Nursing , HA , Dental Hygiene , Radiography तथा Lab Technician विषयहरुमा नयां भर्ना आबेदन खुलेको हुंदा फारम भर्न समयमै सम्पर्क गर्नुहोला ।

फारम भर्ने अन्तिम मिति
२०७७ असोज १५ गते सम्म मात्र ।

विस्तृत जानकारीको लागी
सम्पर्कः कलेज अफ मेडिकल साइन्सेस, हुलाक चोक, भरतपुर चितवन
फोन नं. ९८०२९८१२१२, ९८२१२३०९४१, ०५६ ५९४८९८
Email - [email protected]

प्राविधिक शिक्षा आजको आवश्यकता

05/11/2022

बाटोमा भेटीएको अज्ञात वस्तु विस्फोटन भएर गम्भिर घाईते भई दुवै हात गुमाएका कैलाशनगर गाउँपालिका–७, मकवानपुरका कल बहादुर चेपाङको निःशुल्क उपचार गरेर उनको जीवन बचाउन पाएकोमा धन्य छौँ। हामीले विगत २४ वर्षदेखि यसरी नै सामाजिक उत्तरदायीत्व बहन गरिरहेका छौँ ।
पुरानो मेडिकल कलेज परिवार

26/10/2022

म्ह: पूजाको शुभकामना।

26/10/2022

गोवर्धन पूजाको शुभकामना l

25/10/2022

गाई तिहारको हार्दिक मंगलमय शुभकामना।

24/10/2022

लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना

24/10/2022

Happy Kukur Tihar

23/10/2022

काग तिहारको शुभकामना ।

22/10/2022

Happy Dhanteras !!

15/10/2022

Global Hand Washing Day

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bharatpur/10
Bharatpur
44207