19/07/2024
विद्यालयमा लामो अवधि सेवा गरी निवृत हुनु भएका पूर्व प्रधानाध्यापक बाबुराम पौडेल तथा वरिष्ट शिक्षक रुक्मिणी देवि पौडेलका साथै विद्यालयमा लेखापाल र कम्प्यूटर शिक्षकको भूमिकामा लामो अवधि सेवा गरी हाल भरतपुर महानगरपालिकाको सूचना र प्रविधि अधिकृतमा सेवा प्रवेश गर्नु भएका विकल्प काफ्लेको आगामी दिनहरुमा सु-स्वास्थ्य दिर्घायु र उत्तरोत्तर्प्रगतिको कामना गर्दछौं। सन्दर्भ विद्यालयमा सम्मान तथा बिदाइ कार्यक्रम (२०८१/४/४)
12/07/2024
एका बिहानै घरबाट विद्यालयमा आउने क्रममा कक्षा ६ मा अध्ययनरत छात्रा आरिया लामाले एक मोबाइल थान फेलापारी तत्काल विद्यालयको कार्यालय कक्षामा सम्पर्क गरी बुझाई सो मोबाइलको धनी मार्फत छात्रा आरिया लामाको निमित्त शैक्षिक सामग्री खरिदको लागि सहयोग पुगोस् भनी एक हजार रूपैयाँ हस्तान्तरण गर्नुभएको छ।
28/03/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर, भरतपुर महानगरपालिका वडा नम्बर ७, चितवनबाट सहभागी विद्यार्थी लगायत SEE २०८० का सम्पूर्ण परीक्षार्थीहरुमा हार्दिक शुभकामना ।
12/03/2024
विद्यालयका संस्थापक अध्यक्ष श्री राममणि उपाध्याय पौडेलले २०८० माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालन भएको सप्ताव्यापी विशेष स्वर्ण महोत्सव कार्यक्रममा उहाँले बोलकबोल गरेको रकम रु२, ०५, ०००/- को चेक प्र श्री टंकप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नुभयो।
18/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर भरतपुर ७, चितवनको स्वर्ण महोत्सव समारोह २०८० को अवसरमा मिति २०८०/१०/२२ का दिनमा विद्यालयका स्वर्ण महोत्सव समारोह समितिका पदाधिकारी, विद्यालयमा पटक पटक शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु-याउदै आउनु भएका सफल व्यक्तित्व, साथै यस विद्यालयका शिक्षक श्री प्रकाश तिम्सिनाज्यू को ममतामय माता श्री सरस्वती तिम्सिनाज्यूबाट विद्यालयमा प्रविधिमैत्री र गुणस्तरयुक्त शिक्षामा टेवा पुगोस् भन्ने हेतुले सगौरव सहयोग स्वरूप रु५१,५५५|- विद्यालयलाई चन्दा / दानको स्व घोषणा गरी सहयोग गरिदिनु भएको र यो सहयोग रकम अझै थप हुने संकेत पनि प्राप्त भएकोमा विद्यालयको तर्फबाट धन्यवाद सहित यहाँ र यहाँको परिवारमा उत्तरोत्तर प्रगति र शुख शान्ति तथा समृद्धिको कामना व्यक्त गर्दछौं।
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग ११
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग १०
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग ९
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग ८
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग ७
17/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग ६
16/02/2024
राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको स्वर्ण महोत्सव २०८० समारोह छैटौँ र सातौँ दिनमा खिचिएका केही दृश्यहरू भाग एक ५