हामि तपाईहरु माँझ छिट्टै आउदै छौं ।
🇳🇵
SLC Result
दलगत राजनीति मुक्त शिक्षा क्षेत्र हा?
22/10/2019
Delighted to announce my new website is live today - please take a look.
DUSTBIN OF MIND “Excuse me if I have some place in my mind where I go time to time.” - Tom petty
Merits 🔕🔕🔕🔕
Dear see Student हर्दिक बधाई ! उच्च शिक्षाको लागि शुभकामना !
11/08/2017
मह जोडीसँग तीन घण्टा श्रावण २६, २०७४- साप्ताहिकको इतिहासमै पहिलो पटक मह जोडीलाई मध्यपृष्ठमा प्रस्तुत गर्ने निर्णय भए पनि मह जोडीबाट कस्तो प्रतिक्रिया आउने हो ...
फुर्सद भए यो कविता पढम है त ! मन परे सेयर गर्न नभुलौ!!http://ratopati.com/story/1946 #.WVTwwHVWFZU.facebook
कविता : साइलो | Ratopati :: For Latest Nepal news and updates -प्रकाश भुसाल बजैले सातु चाल्ने गरेको चाल्नीजस्तै चुहिँदै गरेको घरको छानो निभ्दै गरेको अगेनो पुरानो डोकाको पिँधजस्तै चुहिँदै गएको भकारी देखेपछि भालेलाई नै बिउँझाएर देउराली हुँदै निस्किएको थियो ‘साइलो’ घरमाथिको लेकमा झाङिएको धुपीजस्तै जिन्दगी घर छेउको चौतारीमा फैलिएको पीपलजस्तै फ...
16/06/2017
links for SEE marks with marksheet
16/06/2017
here is the grade
16/06/2017
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com, याक पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।
Ministry of Education , Singhdurbar, Kathmandu, Nepal Official website of ministry of education, Singadurbar,Kathmandu, Nepal
भक्तपुर, असार २ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।
बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।
15/06/2017
निकट भविष्यमा हुन गहिरहेको SEE परिक्षा २०७३ को नतिजा नेपाल टेलिकमका निम्न सेवा मार्फत जानकारी लिन सकिनेछ । बिस्तृत जानकारी को लागि यहाँ लिंक मा हेर्नु होला :http://www.ejobsnepal.com/how-to-obtain-the-see-exam-result/
How to Obtain the SEE Exam Result निकट भविष्यमा हुन गहिरहेको SEE परिक्षा २०७३ को नतिजा नेपाल टेलिकमका निम्न सेवा मार्फत जानकारी लिन सकिनेछ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bharatpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |