Pragya Academy

Pragya Academy

Share

WELCOME TO PRAGYA ACADEMY Bharatpur -27 Chitwan
Pragya Academy is an educational body widely recognized for its progressive

23/06/2026

Done by Grade 7 – Creative Art
Showcasing creativity, talent, and imagination through art.

22/06/2026

Class-4 Maths project work🎓✨

22/06/2026

कक्षा ९ को पाठ १ मा रहेको मेघ बिजुली विवाह कविताको व्याख्या प्रस्तुत गर्दै विद्यार्थी सामाना, बिनिता, प्रशंसा र आयान

22/06/2026

students are enjoying in ISCOB Quiz competition

Photos from Pragya Academy's post 21/06/2026

स्कोब ट्रेनिङ सेन्टर पश्चिम चितवनको आयोजनामा प्रज्ञा एकेडेमीको संयोजनमा आयोजना भएको २०८२ सालको आधारभूत शिक्षा परीक्षा तथा माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जि.पि.ए ल्याउने विद्यार्थीहरूलाई सम्मान र माध्यमिक तहको हाजिरजवाफ प्रतियोगिता कार्यक्रम स्कोब ट्रेनिङ सेन्टरका अध्यक्ष हर्कबहादुर चापागाईंज्यूको अध्यक्षतामा, चितवन प्याब्सनका अध्यक्ष मदन पुरीज्यूको प्रमुख आतिथ्यतामा साथै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष तथा स्कोब ट्रेनिङ सेन्टरका सल्लाहकार संयोजक बेलबहादुर गुरूङ, प्याब्सन भरतपुर मेट्रोको अध्यक्ष मिनराज बस्ताकोटी, अक्सफोर्ड कलेजका प्राचार्य तथा प्रज्ञा एकेडेमीका वि.व्य.स.का अध्यक्ष प्रा.डा.इ. हरि भण्डारीज्यु लगायत अन्य विशिष्ट व्यक्तिहरूको, सम्पूर्ण विद्यालयका प्राचार्यज्यूहरूको विशेष आतिथ्यतामा प्रज्ञा एकेडेमीको सभाहलमा सम्पन्न भयो । हाजिर जवाफ कार्यक्रममा प्रथम स्थान कमलदेवी इङ्लिस बोर्डिङ स्कुल, द्वितीय स्थान कालिका संस्कारकुलम, तृतीय स्थान सनलाइट आ.मा.वि र सान्त्वना स्थान पारिजात आ.मा. वि. भएका छन् । उक्त कार्यक्रमको सहजीकरण प्रज्ञा एकेडेमीका सहप्राध्यापक मधुविलास घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य उक्त विद्यालयका प्राचार्य कपिल लामिछानेज्यूले दिनु भएको थियो । भने प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष तथा स्कोब ट्रेनिङ सेन्टरका सल्लाहकार संयोजक बेलबहादुर गुरूङ, प्याब्सन भरतपुर मेट्रोको अध्यक्ष मिनराज बस्ताकोटी, अक्सफोर्ड कलेजका प्राचार्य तथा प्रज्ञा एकेडेमीका वि.व्य.स.का अध्यक्ष प्रा.डा.इ. हरि भण्डारीज्युले शुभकामना मन्तव्य राख्नुभएको थियोे । उक्त कार्यक्रमको समापन स्कोब ट्रेनिङ सेन्टरका अध्यक्ष हर्कबहादुर चापागाईंज्यूले सहभागी विद्यार्थीहरूलाई धन्यवाद तथा विजयको माला पहिरन सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिदै विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक गुणस्तर वृद्धि गर्न आफू अझ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

21/06/2026

Class-Nursery #

20/06/2026

Class 2

19/06/2026

18/06/2026

of our kids celebrating child friendly ward announcement programme Kapil Lamichhane

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bharatpur Metropolitan-27, Parshadhap , Chitwan
Bharatpur

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:45 - 16:00