13/05/2026
📢 फुकुओकामा घुम्ती सेवा सम्बन्धी सूचना
फुकुओकामा जुन ५, ६ र ७ मा आयोजना हुने घुम्ती सेवा सम्बन्धी जरुरी सूचना
नेपाली राजदूतावास, जापान, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति फुकुओकाको सहकार्यमा राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएकोले आवश्यक सेवा लिनुहुने सबैलाई हार्दिक अनुरोध गरिएको छ।
मुख्य जानकारी:
विद्युतीय राहदानी (e-Passport) बनाउन चाहनेहरूले:
Apple/iPhone प्रयोगकर्ताले App Store बाट
Android प्रयोगकर्ताले Play Store बाट
सम्बन्धित App डाउनलोड गरी Pre-enrollment Booking गर्नुपर्नेछ।
फाराम डाउनलोड तथा प्रिन्ट गरेर ल्याउनुपर्नेछ।
Pre-enrollment Book नगरी सेवा उपलब्ध गराइने छैन।
घुम्ती सेवा मिति: २०८३ जेठ २२, २३ र २४ गते (2026 June 5, 6 and 7)
समय: बिहान ९:३० बजे देखि साँझ ५:०० बजेसम्म
दिउँसो १–२ बजे Lunch Break
स्थान:813-0002 福岡市東区下原 1-12-23 4F & 5F
विशेष सूचना: 7 June 2027 सम्म म्याद भएका राहदानीहरू पनि नवीकरण गर्न सकिनेछ।
जापानमा जन्मिएका बच्चाको पहिलो पटक राहदानी बनाउन सकिनेछ।
हराएको, नासिएको वा अन्य कारणले प्रयोग गर्न नमिल्ने राहदानीको पनि प्रक्रिया गर्न सकिनेछ।
Pre-Enrollment Booking खुल्ने मिति: 25 May 2026
फुकुओकाको घुम्ती सेवा लिन चाहनेहरूले सोही दिन मात्र Pre-enrollment Book गर्नुपर्नेछ।
राजदूतावासमा आउनका लागि गरिएको Booking मान्य हुने छैन।
सम्पर्क व्यक्तिहरू:
Devraj Upreti
Bhim Bdr Budhathoki
Bimal Sapkota
Pawan Adhikari
Prakash Gurung
Dipak BK
Krishna Hari Pathak
Narayan Subedi
Miraj Sendai
Surya Kunwar
Ramchandra Giri
आवश्यक कागजात : राहदानीको सक्कलअपलोड गरिएका कागजातहरूको फोटोकपी
Live Enrollment का लागि फाराममा तोकिएको मिति र समयमा उपस्थित हुनुपर्नेछ।
11/05/2026
🎉🎓 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐨𝐧 𝐫𝐞𝐜𝐞𝐢𝐯𝐢𝐧𝐠 𝐲𝐨𝐮𝐫 𝐯𝐢𝐬𝐚 𝐭𝐨 𝐬𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧! 🇯🇵
Have a safe flight towards new beginning
Warm congratulations to MR. PRATYUSH PATHAK on getting student visa for Japan! 🎉🇯🇵. Your hard work has paid off. May your time there be incredible and full of learning. Best wishes for your journey ahead!
Contact us at:
☎️056-583169, 9855084137
📍Khairahani 8. Parsa, Chitwan , Nepal
Other Offices:
𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫
☎️9802924800, 9865370354
𝗛𝗲𝘁𝗮𝘂𝗱𝗮
☎️ 9855014099, 9814261099
KATHMANDU
☎️ 9851361688
SIMARA
☎️ +977 9845816215
07/04/2026
🎉🎓 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐨𝐧 𝐫𝐞𝐜𝐞𝐢𝐯𝐢𝐧𝐠 𝐲𝐨𝐮𝐫 𝐯𝐢𝐬𝐚 𝐭𝐨 𝐬𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧! 🇯🇵
Have a safe flight towards new beginning
Warm congratulations to MS. SARU GURUNG on getting student visa for Japan! 🎉🇯🇵. Your hard work has paid off. May your time there be incredible and full of learning. Best wishes for your journey ahead!
Contact us at:
☎️056-583169, 9855084137
📍Khairahani 8. Parsa, Chitwan , Nepal
Other Offices:
𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫
☎️9802924800, 9865370354
𝗛𝗲𝘁𝗮𝘂𝗱𝗮
☎️ 9855014099, 9814261099
KATHMANDU
☎️ 9851361688
SIMARA
☎️ +977 9845816215
02/04/2026
October Intake Interview Now in Progress.
Interested students are requested to apply immediately.
अब ढिला नगरौं ❗
October 2026 Intake खुल्यो 🇯🇵🔥
अब जाने होइन त जापान ?? 🇳🇵👉🇯🇵
खाली समयमा जापानीज भाषा पढ्ने ,
जापान जाने ।
- ५ वर्षसम्मको 𝑮𝒂𝒑 हुनेले आवेदन भर्न मिल्ने |
- 𝑮𝑷𝑨, 𝑪𝑮𝑷𝑨 र 𝑷𝑬𝑹𝑪𝑬𝑵𝑻𝑨𝑮𝑬 को अंक नहेरिने |
- जापानिज भासा पढ्न पाइने ।
- १ वर्षको मात्र मात्र ६ लाख सम्म फि तिरेर पनि जान मिल्ने।
थप जानकारिको लागि सम्पर्क :
माजिमे इन्टरनेशनल एजुकेशन प्रा. लि.
पर्सा बजार, खैरहनी -८, चितवन
☎फोन: 𝟎𝟓𝟔-583169, 9855084137, 9804220236
शाखा कार्यालय:
भरतपुर चितवन । काठमाडौं । हेटौडा । सिमरा
माजिमे सँगको हाते मालो,🤝
अब जापान जाने तपाइँको पालो ।✈🇯🇵⛩✈
27/02/2026
🎉 Congratulations to All Our Successful Students! 🇯🇵✨
We are proud to announce that April 2026 Japan COE has been successfully granted! 🎓🌸
Your hard work, dedication, and dreams are now one step closer to reality.
Thank you for trusting us as your partner in your international education journey. 💙
The future in Japan awaits — keep shining and achieving bigger milestones ahead!
🇯🇵