Routine of chitwan banda

Routine of chitwan banda

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of chitwan banda, chitwan, Bharatpur.

10/09/2024

आयो है: New iPhone 16, 16 Pro and 16 Pro Max are out now with AI features, new chip and new Action button. 🤔 कस्तो लाग्यो त?

09/09/2024

CAN has announced the squad of Nepal Cricket team for upcoming CWC League 2 series with Canada & Oman as:
1. Rohit Paudel (Captain)
2. Asif Sheikh
3. Arjun Saud
4. Bhim Sarki
5. Kushal Malla
6. Sompal Kami
7. Karan K.C.
8. Gulshan Jha
9. Sandeep Lamichhane
10. Dipendra Singh Airee
11. Lalit Rajbanshi
12. Anil Shah
13. Rijan Dhakal
14. Kushal Bhurtel
15. Aarif Seikh
16. Dev Khanal (Travelling Reserve)

Pic. CAN

09/09/2024

下午好: पोखरा महानगरले First Phase मा एक वर्ष सम्म 10 वटा सामुदायिक विद्यालयहरूमा निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन गर्ने भएको छ भने १० जना Chinese Language Teacher पनि पोखरा आईपुगेका छन् । 😮

09/09/2024

यातायात व्यावस्था विभागले स्मार्ट लाईसेन्स प्रिन्ट गरेर समयमा दिन नसकेपछि राजश्व तिरेको रसिदमै फोटो र QR राख्ने तयारी गरेको छ ।

09/09/2024

मृगौला खराब गर्ने कारणहरु के-के हुन् ? मृगौला खराब हुन नदिन के गर्ने

09/09/2024

उपभोक्ताले Digital भुक्तानी गरे VAT को 10% CASH BACK दिन आन्तरिक राजश्व विभागले Bar, Restaurant, Hotel, Lodge, Guest House लाई Notify गरेको छ ।

09/09/2024

National level badminton competition is going to be held here in Chitwan Ratnanagar-3 from Ashwin 1st

24/04/2023

चितवन-२
इच्छाकामना-१ को मतगणना
एमाले -३६७
राश्वपा-३१९
कांग्रेस-२४४

Photos from Routine of chitwan banda's post 23/04/2023

आचार संहिता उल्लंघन गरेकोमा रास्वपाले क्षमायाचना गर्ने सहमति पछि भरतपुर ११ को नयाँ किरण माविमा रोकिएको मतदान सुचारु । ५ बजेभित्र लाइनमा बसिसकेकालाई मत हाल्न दिइने । मतदानको समय भने लम्ब्याइएन ।

23/04/2023

चितवनको एउटा मतदान केन्द्रमा लफडा भएपछि प्रहरीले स्थिति नियन्त्रण लिएको छ भने रवि लामिछाने त्यहाँ पुग्दा झडपको स्थिति पनि बनेको थियो । त्यहाँ मतदान पनि प्रभावित भएको छ ।

14/05/2022

भरतपुर महानगरपालिका–१ मा ४५० मत गन्दा

माओवादी केन्द्रकी रेनु दाहाल :१६७
एमालेका विजय सुवेदी (सूर्य) : १६७
स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : ५१
उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :२०७
हिमला गुरुङ्ग (राप्रपा):११७
वार्ड अध्यक्ष
शुक्र श्रेष्ठ (एमाले):१५०
केशब महर्जन (रुख):२०७

14/05/2022

भरतपुर महानगरपालिका २०० मत को मत परिणाम
रेनु दाहाल : ६८
विजय सुवेदी : ८२
जगन्नाथ पौडेलः २५
वडा अध्यक्ष ( वडा नम्बर १)
कांग्रेस : ८७
एमाले : ८३
वडा अध्यक्ष (वडा नम्बर २)
कांग्रेस:
एमाले:

खैरहनीमा १ हजार ८८६ मत गन्दा
मेयरमा
शशी खनिया (रुख) : ९९९
लालमणी चौधरी (सूर्य) : ५७९
सागर पाण्डे (हलो) : १५२

उपमेयरमा
कविता उप्रेती (सूर्य) : ६६०
लक्ष्मी ढकाल (हसिया हथौडा) : ७४१
यमुना डल्लाकोटी (हलो) : १८३

चितवनको इच्छाकामना गाउँपालिका १ मा माओवादी केन्द्रका सन्त बहादुर राना विजयी

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Chitwan
Bharatpur
9821211112