नारायणी बहुप्राविधिक शिक्षालय

नारायणी बहुप्राविधिक शिक्षालय

Share

नारायणी बहुप्राविधिक शिक्षालयको आधिकारिक फेसबुक पेज

19/05/2026

यस शिक्षलयवाट डिप्लोमा तह/ प्रि-डिप्लोमा(Apprenticeship) तहमा अटोमोवाईल ईन्जीनियरिंग कार्यक्रममा अध्यन पुरा गरि हाल कोहि खालि अवस्थामा वा बेरोजगार अवस्थामा हुनुहुन्छ र यथा शिघ्र काम गर्न चाहानु हुन्छ भने Chitwan/Bharatpur Based Auto कम्पनीले ३ जना प्राविधिक उपलव्ध गरिदिनु हुन भनि अनुरोध गरेको हुँदा इच्छुक Graduates हरुले 9855012633 मा आफ्नो Biodata वा जानकारी Whatsapp मार्फत पेश गर्नु होला

16/05/2026

One of the industry in Chitwan is seeking 5-6 mid level Technicians to work in its manufacturing wing at Chainpur,Chitwan. The company will enroll in the SSF system, pay after tax Good monthly salary also provide lunch and tea. our short term trainees, existing or graduated Diploma/ apprentices From Electrical and Civil Background who are seeking the opportunity,kindly request you to let us know instantly. We will further link with the industry

just Drop your CV and Details in Whatsapps

9855012633

16/05/2026

प्राविधिक शिक्षा अध्यन गर्नका लागि आजै भर्ना हुनुहोस आफ्नो भविष्य को मार्ग तय गर्नुहोस तपाईंको सीपले देशको भविष्य निर्माण गर्छ।

शैक्षिक सत्र २०८३ का लागि यस नारायणी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका तपशिलमा उल्लेखित कार्यक्रममा भर्ना खुल्यो ।

1.Diploma in Civil Engineering (48 Seats)
2.Diploma in Electrical Engineering (48 Seats)
3.Diploma in Geomatics Engineering (48 Seats)
4.Diploma in Automobile Engineering (24 Seats)

Photos from नारायणी बहुप्राविधिक शिक्षालय's post 15/05/2026

Farewell Photo of Diploma in Geomatics Engineering (Special Scholarship Batch 2080).We wish you all the very Best wishes for Successfull professional and academic Carrer ahead.

14/05/2026

एस इ इ उत्तीर्ण सम्पूर्ण विधार्थी भाई बैनीहरुलाई हार्दिक बधाई एवं उज्ज्वल भविष्यको शुभकामना प्राविधिक शिक्षा अध्यन गर्नका लागि आजै भर्ना हुनुहोस आफ्नो भविष्य को मार्ग तय गर्नुहोस तपाईंको सीपले देशको भविष्य निर्माण गर्छ।

शैक्षिक सत्र २०८३ का लागि यस नारायणी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका तपशिलमा उल्लेखित कार्यक्रममा भर्ना खुल्यो ।

1.Diploma in Civil Engineering (48 Seats)
2.Diploma in Electrical Engineering (48 Seats)
3.Diploma in Geomatics Engineering (48 Seats)
4.Diploma in Automobile Engineering (24 Seats)

Total free Scholarship for 36 students
For Full Payment only 70,000 Including Deposit for 3 years
𝐅𝐨𝐫 𝐢𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬:-
🏠 Narayani Polytechnic Institute
नारायणी बहुप्राविधिक शिक्षालय
Bharatpur-10, Chitwan
☎️: 056-593316
9855075444
9855012633
🌐: www.npictevt.edu.np
📧: [email protected]

14/05/2026

📢 CTEVT बाट पूर्ण शुल्कीय तथा निःशुल्क छात्रवृत्तिमा भर्ना खुल्यो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा, प्रमाणपत्र तथा प्रि-डिप्लोमा तहमा पूर्ण शुल्कीय र वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फ Online आवेदन खुलाएको छ ।
🔹 आवेदन फाराम अनलाइनमार्फत भर्नुपर्ने
🔹 विस्तृत सूचना २०८३/०१/२८ र २०८३/०१/२९ गते वेबसाइटमा प्रकाशित
🔹 तोकिएको समयभित्र मात्रै आवेदन दिन सकिने
🔹 शिक्षण संस्था, कार्यक्रम र कोटाको विवरण वेबसाइटमा उपलब्ध

🔹 आवेदन गर्न तथा जानकारीका लागि :
यस नारायणी बहुप्राविधिक शिक्षालयमा अध्यन गर्न इच्छुक विधार्थि भाई बैनिलाई फारम भर्न असहज वा Idea नभएमा यस शिक्षालयको IT शाखामा 9868700456 मा सम्पर्क गरि फारम भर्न सक्नु हुनेछ

12/05/2026

एस इ इ उत्तीर्ण सम्पूर्ण विधार्थी भाई बैनीहरुलाई हार्दिक बधाई एवं उज्ज्वल भविष्यको शुभकामना प्राविधिक शिक्षा अध्यन गर्नका लागि आजै भर्ना हुनुहोस आफ्नो भविष्य को मार्ग तय गर्नुहोस तपाईंको सीपले देशको भविष्य निर्माण गर्छ।

शैक्षिक सत्र २०८३ का लागि यस नारायणी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका तपशिलमा उल्लेखित कार्यक्रममा भर्ना खुल्यो ।

1.Diploma in Civil Engineering (48 Seats)
2.Diploma in Electrical Engineering (48 Seats)
3.Diploma in Geomatics Engineering (48 Seats)
4.Diploma in Automobile Engineering (24 Seats)

20% Full scholarship in Each programs
For Full Payment only 70,000 Including Deposit for 3 years
𝐅𝐨𝐫 𝐢𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬:-
🏠 Narayani Polytechnic Institute
नारायणी बहुप्राविधिक शिक्षालय
Bharatpur-10, Chitwan
☎️: 056-593316
9855075444
9855012633
🌐: www.npictevt.edu.np
📧: [email protected]

12/05/2026

डिप्लोमा तह पूर्ण शुल्किय तर्फ डिप्लोमा इन इन्जिनियरिङ कार्यक्रमहरुको भर्ना सम्बन्धी सूचना !

धरौटी बाहेकको ३ वर्ष अध्यन गरेको कुल शुल्क रु ६८,००० मात्र

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Saptagandaki Chowk, Bharatpur-10, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00