Sun-Rise English School PVt. LTD.

Sun-Rise English School PVt. LTD.

Share

Education for all , All for Education

14/04/2017

सनराइज इ. स्कुल नयाँ भर्ना सम्बन्धि सूचना
यस स्कुलमा नयाँ शैक्षिकसत्र २०७४ को लागि नर्सरी देखि कक्षा ९ सम्म को लागि भर्ना फाराम धमाधम वितरण भैईरहेको कुरा जानकारी छ । सार्वजनिक बिदाका दिनहरूमा पनि कार्यालय खुल्ला रहेको छ । प्रवेश परीक्षा 2074-01-03 गते बिहान 8 बजे ।। धन्यवाद ।।

Photos 29/03/2015

........................Admission open for the Educational year- 2072 .................................

14/01/2015

चितवन महोत्सव २०७१ द्वारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मा वि नृत्य प्रतियोगितामा यस सनराइज स्कुलले दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण कलाकार बिद्यार्थी भाइबहिनीहरु तथा संस्कृतिक विभाग प्रमुख र टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छौँ ।।

29/11/2014

यश सनराइज इ. स्कुलले भव्य रुपमा आफ्नो २७ औं वाषिर्कोत्सव मनाइरहेको यस्तो पावन अवसरमा स्कुललाई आजको उच्चतम स्थान सम्म ल्याइपुराउन सहयोग गर्नु हुने सम्पूर्ण अभिभावक
। शिक्षाविद् । सञ्चालक । शिक्षक कर्मचारी । विद्यार्थी हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै भोलि मङ्सिर १४ गते विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस विशेष विविध कार्यक्रम मा यहाहरुको उल्लेख्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

Photos 30/09/2014

Happy Bijaya dasami 2071

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bharatpur/10 , Chitwan
Bharatpur
54566