Adarsha Secondary School Biratnagar,Morang

Adarsha Secondary School Biratnagar,Morang

Share

Adarsha Secondary School Biratnagar (आदर्श मा.वि.विराटनगर -७ )

17/06/2026
Photos from Adarsha Secondary School Biratnagar,Morang's post 15/06/2026

यस आदर्श माध्यमिक विद्यालय विराटनगर ७ मोरङमा शैक्षिक सत्र २०८३ को लागि कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि आज मिति २०८३ साल असार १ गते विद्यालयको सभा हलमा प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयमा भर्ना हुने विद्यार्थीहरूका लागि विद्यालयसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमाथि प्रधानाध्यापक तथा विभिन्न विषय शिक्षक हरुले प्रकाश पार्नुभएको थियो। कार्यक्रममा कक्षा ११ मा विज्ञान विषय , व्यवस्थापनका विषय तथा शिक्षासँग सम्बन्धित विषयहरूमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने तीन जना विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट सम्मान व्यक्त गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण लामिछाने को समुपस्थितिमा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो राय राख्नुभएको थियो भने विद्यार्थीहरूको तर्फबाट एमबिबिएस अध्ययनरत पूर्व विद्यार्थी मनिष खनाल र कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थी रञ्जना खनालले आफ्नो विचार राख्नुभएको थियो।

13/06/2026

श्री कल्याण लामिछाने आदर्श माध्यमिक विद्यालय विराटनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा छनौट हुनु भएकोमा हार्दिक बधाइ ।सफल कार्यकालको शुभकामना !

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 13/06/2026

विज्ञान विषय शिक्षक वैठक सिकाइ सुधार सम्बन्धमा छलफल ! २०८३ जेष्ठ २९

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 10/06/2026

विद्यालयमा संचालित ट्यालेन्ट हन्ट कार्यक्रमका झलकहरु !!

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 06/06/2026

आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी संघले आज २०८३ जेष्ठ २३ गते एक विशेष कार्यक्रमकाबीच विद्यालयका वालविकास केन्द्रका ३५ जना विद्यार्थिहरुलाई विद्यालय पोसाक र शैक्षिक सामाग्री प्रदान ।धेरै धेरै धन्यवाद पूर्व विद्यार्थी मञ्चलाई ।।

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 26/05/2026

विद्यालयमा विभिन्न जिम्मेवारी पाएका विद्यार्थीहरुसँग भएको अन्तरक्रिया पश्चात जिम्मेवारी पाएका कक्षागत विद्यार्थीहरु !!

Photos from Adarsha Secondary School Biratnagar,Morang's post 16/05/2026

मिति २०८३/०२/०२ गते यस आदर्श माध्यमिक विद्यालयमा विराटनगरमा प्राविधिक शिक्षा सम्बन्धी शैक्षिक मेला शुरु भएकोले उक्त मेलाको अवलोकनका लागि भोलि ३ गते १० बजे पश्चात अनिवार्य उपस्थितभई मेलाको अवलोकन गर्नुहुन सम्पूर्ण अभिभावक तथा विद्यार्थी हरुमा अनुरोध गरिन्छ।

16/05/2026

हार्दिक बधाइ !!

Want your school to be the top-listed School/college in Shahzadpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Adarsha
Shahzadpur
NO

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00