National Institute Of Nepal

National Institute Of Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Institute Of Nepal, Education, Mahendra morang, Biratnagar.

शाखा अधिकृत , नायब सुब्बा, खरिदार, बिधुत , टेलिकम, महिलाबिकाश लगायत सम्पुर्ण प्राबिधिक तथा अप्राबिधिक तर्फको कक्षाहरुको लागि विशेष सुबिधायुक्त ईन्स्टिच्यु 🏅🏆️💴🗞️📒 📝

19/05/2026

Ok

19/05/2026

प्रदेश लोक सेवा बाट समान पदमा नियुक्त भैसकेकोले सङ्घिय लोक सेवाले अन्तर्बार्ता सुची बाट हटाएको छ ।

यो नजिर अनुसार अब प्रदेश लोक सेवा Medical Officer (8th) को नियुक्ती लिएका ले पनि सङ्घिय लोक सेवा Medical Officer (8th) मा जान पाउने छैनन ।

19/05/2026
18/05/2026

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ - २०८३ जेठ ३ गते ❣️❣️

18/05/2026

Lets read

25/04/2026

नेपालको १३ ओौँ उपभामुख
.............................
• रूवी कुमारी ठाकुर, २०८२/१२/२७-२२९ मत
• नेपालको हालसम्मका सभामुखमध्यै सबैभन्दा कान्छी
• महिलाको आधारमा ८ ओौँ
• नेपालमा हालसम्म ५ पुरूष र ८ महिला सहित कुल १३ सभामख भएका ।

नेपालका १३ उपसभामुख
..........................
महेन्द्रनारायण निधी (२०१६–२०१७) – पहिलो उपसभामुख
महन्थ ठाकुर (२०४८–२०५१)
रामविलास यादव (२०५१–२०५४)
लीला श्रेष्ठ सुब्बा (२०५५) – पहिलो महिला उपसभामुख
भोजराज जोशी (२०५५)
चित्रलेखा यादव (२०५६–२०६३)
पूर्णकुमारी सुवेदी (२०६५–२०७०)
ओनसरी घर्ती (२०७०–२०७२)
गंगा प्रसाद यादव (२०७२–२०७४)
डा. शिवमाया तुम्बाहाङ्फे (२०७४–२०७६)
पुष्पा भुसाल (२०७९)
इन्दिरा राना (२०७९) – १२ औं उपसभामुख
रूवी कुमारी ठाकुर- १३ अौँ

Photos from National Institute Of Nepal's post 15/04/2026

Gorkha patra...

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mahendra Morang
Biratnagar