31/05/2026
PM B***n Shah in parliament says, "हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रूपमा लिएका छौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन। नेपाल सरकारले यो पहिलो वर्ष देशलाई सुशासनतर्फ लाने, बेथितिहरू हटाउने, बलियो जरा बनेर बसेको भ्रष्टाचारलाई निर्मूल गर्न एकदम तत्पर रहेको छ। यो कुरा विभिन्न कार्यालयहरूमा जाँदा मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लु बुक रिन्यु गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला। यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ।"
29/05/2026
Big News: नेपाल सरकारले कर्मचारीको तलब २१ % सम्मले वृद्धि गरेको छ, यो सँगै अब सरकारी कर्मचारीको तलब न्यूनतम् ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!
29/05/2026
गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह ।
29/05/2026
आज दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।
25/05/2026
Where is this tower located?
11/05/2026
Breaking: NEB has published SEE Result.
P.S. It will take some time to be uploaded on Website, Apps and SMS Services.
29/04/2026
विपक्षी दलका संसदीय दलको नेताको बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको अध्यादेश फिर्ता लिग्न र उक्त अध्यादेशहरु स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ ।