24/06/2026
मदरसा इस्लाहुल बनात अधारभुत बिधालय बिराटनगर महानगर पालिका- ६ को दोस्रो तल्लाको छत ढाल हुने हुदा सहयोग का लागी बिनम्र अनुरोध गर्दछु।
24/06/2026
मदरसा इस्लाहुल बनात अधारभुत बिधालय बिराटनगर महानगर पालिका- ६ को दोस्रो तल्लाको छत ढाल हुने हुदा सहयोग का लागी बिनम्र अनुरोध गर्दछु।
17/06/2026
इसलामी नयाँ साल १४४८ हिजरीको मुबारक बाद ! ! !
मदरसा शहबाजिया माध्यमिक विद्यालय बिराटनगर- ६ को जेरे निगरानी मदरसा इस्लाहुल बनात अधारभुत बिधालय बिराटनगर- ६ को दोस्रो तल्लाको छतको ढलाई हुने भएकोमा को सहयोग का लागी बिनम्र अनुरोध गर्दछु।
13/06/2026
मदरसा इस्लाहुल बनात अधारभुत बिधालय बिराटनगर महानगर पालिका- ६ मा आज मुस्लिम समुदायको आर्थिक सहयोग बाट पोशाक वितरण गरियो।
जम्मा -१४० बिधार्थीहरुको पोशाक वितरण गरिनेछ।
21/05/2026
15/05/2026