Anmol Special Education Centre

Anmol Special Education Centre

Share

Special school for special child (Autism)

19/06/2026

अभिभावक तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि
२ महिने तालिम सम्बन्धी सूचना
विशेष आवश्यकता भएका बालबालिकाका अभिभावक र उहाँहरूका नानीहरूका लागि शिक्षा कार्यक्रमअन्तर्गत २ महिने विशेष तालिम यही असार १६ गतेदेखि सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।
सम्पूर्ण इच्छुक अभिभावकज्यूहरूलाई नाम दर्ताका लागि समयमै सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद।
– अनमोल स्पेशल एजुकेसन सेन्टर

Photos from Anmol Special Education Centre's post 18/06/2026

Happy birthday to you dear Anisha.

Photos from Anmol Special Education Centre's post 03/06/2026

Happy birthday to you dear Sampada 🙏🏾🙏🏾

03/06/2026

तालिममा सहभागी हुन इच्छुक महानुभावहरूले दर्ता तथा थप जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्।

02/06/2026

Teaching bed-making skills to our special children today—an important step toward independence and daily living success

Photos from Anmol Special Education Centre's post 21/05/2026

आज १४ औं ब्याच अभिभावक
तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिममा सिकिएका कुराहरूलाई व्यवहारमा राम्रोसँग लागू गर्दै अटिजम भएका बालबालिकाहरूको विकास, सिकाइ र दैनिक जीवनमा सकारात्मक सहयोग पुग्नेछ भन्ने आशा राखेका छौं।

Photos from Anmol Special Education Centre's post 08/05/2026

Happy birthday to you dear Krishna & Reyans John. May god bless you 🙏🏾

Photos from Anmol Special Education Centre's post 01/05/2026

Happy birthday to you dear Aarmbha 🙏🏾🙏🏾

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Oilnigam, Oppt. Of Tirupari Petrol Pump
Biratnagar