17/06/2026
सभामुख डिपी अर्यालले निकट भविष्यमै आफ्नै बुढीको हातबाट ढाड फुस्काइ खानेवाला छन् है 😂
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Troll Birgunj, birgunj, Birgunj.
17/06/2026
सभामुख डिपी अर्यालले निकट भविष्यमै आफ्नै बुढीको हातबाट ढाड फुस्काइ खानेवाला छन् है 😂
17/06/2026
Bro has different modes as football player, in case from Argentina he is a beast.
17/06/2026
धरानमा हर्क साम्पाङ हटेपछि धमाधम बाटो पिच गर्दै उपमेयर । बिकास कस्ले रोकेको रहेछ त?
17/06/2026
आज बुधवार, बिद्याकि देवि सरस्वति माताको आशिर्वादले तपाईको दिन शुभ रहोस।🙏🏻🕉️
गाउँ खाने कथा:
ढुंगा बोक्छ Tractor हैन, पैसा माग्छ खलासी हैन, बाँस काटेर लैजान्छ मलामी हैन, सुँगुरे दिमाग छ मान्छे होइन
के हो?😂
16/06/2026
आज मङ्गलबार: गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏🏻
15/06/2026
आज असार महिनाको पहिलो सोमवार, भगवान पशुपतिनाथको आशिर्वादले तपाइको दिन शुभ रहोस।🙏🏻
13/06/2026
Api हिमाल मै पुगेर, हर्कले बालेनको राजिनामा मागेका छन् 🤣
13/06/2026
यसपालि Portugal लाई Worldcup जिताउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी 🇵🇹