Smart City International Education

Smart City International Education

Share

Language Classes for Study & Work (SSW) in JAPAN
Documentation
Processing

15/05/2026

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️
स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन ।
टोकियोको “A Class School” का लागि
केही संख्यामा माग आएको हुँदा
छिट्टै सम्पर्क गर्नुहोस् ।
ढिला नगर्नुहोस्,
नत्र यो Intake पनि छुट्न सक्छ है!
आजै Call गर्नुहोस्
र आफ्नो Seat सुरक्षित गर्नुहोस् ।
थप जानकारीको लागि:
📞 ०७१५३२४७३
📞 ९८५७०८६४५२

11/05/2026

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️

स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन ।

टोकियोको “A Class School” का लागि
केही संख्यामा माग आएको हुँदा
छिट्टै सम्पर्क गर्नुहोस् ।

ढिला नगर्नुहोस्,
नत्र यो Intake पनि छुट्न सक्छ है!

आजै Call गर्नुहोस्
र आफ्नो Seat सुरक्षित गर्नुहोस् ।
थप जानकारीको लागि:
📞 ०७१५३२४७३
📞 ९८५७०८६४५२

Photos from Smart City International Education's post 05/05/2026

Happy birthday our respected sir🙏🎊

14/04/2026

नयाँ वर्ष २०८३ तथा बैशाखे संक्रान्तिको हार्दिक शुभकामना! 🎉

यस शुभ अवसरमा तपाईं तथा तपाईंको परिवारमा
सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। 🙏

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह,
नयाँ अवसर र सफलताका उज्याला किरणहरू ल्याओस्। ✨

Photos from Smart City International Education's post 01/03/2026

“🔺यो विदाइ मात्रै हो, तर सम्बन्धको अन्त्य होइन।”🔺
हजुरहरूले हामीमाथि विश्वास गर्नुभएकोमा,
सम्पूर्णमा मनदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

April Intake 2026 को पहिलो चरणको
विदाइ कार्यक्रमका केही स्मरणीय तस्बिरहरू।

तपाईंहरू सबैको जापानमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना 🇯🇵✨

तपाईंहरूको सफलताको यात्रामा हामी सधैं साथमै छौं।

25/02/2026
19/02/2026

अहिलेसम्मको Update (April 2026 | Tokyo) 🔥

👉 धेरै School बाट 100% COE Result आएको छ

✅ Tokyo ~ Fuji – 100%
✅ Tokyo ~ Sumida – 100%
✅ Tokyo ~ Noutatsu (Ibaraki) – 100%
✅ Tokyo ~ Notattsu (Chiba) – 100%
✅ Tokyo ~ ABK – 100%
✅ Tokyo ~ Jyoti – 99%

Overall performance 🔥🔥🔥🔥💥💥
Team, students र parents सबैलाई धेरै–धेरै बधाई 🙏🔥
अझै धेरै बाँकी छ

15/02/2026

🙏 महाशिवरात्रिको हार्दिक शुभकामना! 🕉️

भगवान शिवको कृपाले तपाईंको जीवनमा शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
ॐ नमः शिवाय ✨

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Traffic Chowk
Butwal

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00