आर्थिक वर्ष २०८३-८४ मा सरकारी कर्मचारीहरुको तलब कति प्रतिशतले बढ्ला ?
लोकसेवा तयारी- घर बसी बसी
The platform for GK/IQ and Vacancy announcement.
के सम्भव होला 🤔 🤔
मुख्यसचिवको तलब १ लाख २१ हजार र कार्यालय सहयोगीको तलब ३५ हजार पुर्याउन तलब पुनरावलोकन समितिले सरकार समक्ष प्रस्ताव गरेको छ।
21/05/2026
✍️दुग्ध विकास संस्थान (DDC) को स्थापना कहिले भएको हो?
१. २०२०
२. २०१९
३. २०२१
४. २०२२
20/05/2026
✍️नेपाल विश्व व्यापार सङ्गठन (WTO) को कतिऔं राष्ट्र हो?
१. १४० औं
२. १४१ औं
३. १४५ औ
४. १४७ औं
20/05/2026
✍️हालै नियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा कतिऔं प्रधानन्यायाधीश हुनुहुन्छ?
१. ३० औं
२. ३१ औं
३. ३२ औं
४. ३३ औं
19/05/2026
✍️ प्रधानन्यायाधीशको पदावधि कति वर्ष हुन्छ ?
१. ४ वर्ष
२. ५ वर्ष
३. ६ वर्ष
४. ७ वर्ष
18/05/2026
✍️रामको सीता भएझैँ लक्ष्मणको के हुन्छ ??
१. जानकी
२. रम्भा
३. उर्मिला
४. मन्दोदरी
17/05/2026
✍️The land of thousands lakes भनेर चिनिने देश कुन हो?
1. England
2. Australia
3. Greece
4. Finland
17/05/2026
✍️ नेपालमा हाल कति गाउँपालिका छन्?
१. ७५३
२. २७६
३. ४६०
४. ७६१
16/05/2026
✍️ नेपालमा हाल उप-महानगरपालिकाको संख्या कति छ?
१. १०
२. ११
३. १२
४. १३
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Butwal
32907