19/06/2026
तपाईंको Result Comment गर्नु है त❤️✍️
शान्त भएर काम गर्नुहोस् हल्ला त सफलताले मचाईहाल्छ नी ❤️🩹🙏🏻
19/06/2026
तपाईंको Result Comment गर्नु है त❤️✍️
4 GPA आउने: 17,786
3.60 GPA आउने: 64,821
3.20 GPA आउने: 94,249
2.80 GPA आउने: 50, 557
2.40 GPA आउने: 4308
2 GPA आउने: 9
19/06/2026
Big Breaking: Finally Class 12 results has been published✍️✍️
18/06/2026
सगरमाथाकाे नाम "तेस्रो ध्रुव" भनी नामाकरण कसले गरेका थिए ?
16/06/2026
नजर यता पनि जाओस ✍️❤️
16/06/2026
नेपालको भूगोल सम्बन्धि महत्त्वपूर्ण नाेट ✍️🙏
"नेपालकाे वनारास" भनेर कुन ठाउँलाई चिनिन्छ ?
#विश्व रक्तदाता दिवस कहिले मनाइन्छ ?
A. जुन १३
B. जुन १४
अपि र सैपाल हिमाल कुन जिल्लामा पर्दछ ?
14/06/2026
नेपालकाे एक मात्र शिकार आरक्ष कुन हाे र यसको क्षेत्रफल कति छ ??