Pen holding techniques while writing✍️
Teacher's Training at Jyoti Punj Boarding School.
Skill Based Education Foundation
Skill Based Education Foundation PVT. Ltd. is a company in Butwal-6, Rupandehi.
It runs various training related to education sector like handwriting training, teachers training, etc.
सुन्दर हस्तलिपि केवल राम्रो लेखाइ होइन, आत्मविश्वासको प्रतिक पनि हो! 📝✨
विद्यालयका विद्यार्थीहरूका लागि विशेष हस्तलिपि प्रशिक्षण कार्यक्रम, जहाँ उनीहरू सुन्दर, स्पष्ट, र आकर्षक लेखाइको सीप सिक्दैछन्। लेखाइ मात्र सुधार्ने होइन, धैर्यता, एकाग्रता, र प्रस्तुतीकरणको गुण पनि विकास गर्ने यो प्रशिक्षणले विद्यार्थीहरूलाई शिक्षामा अझ उत्कृष्ट बन्न प्रेरित गर्नेछ।
सही लेखाइ, सही भविष्य! 📖✍️ #हस्तलिपि_प्रशिक्षण #सुन्दरलेखाइ #सीप_विकास #सिकाइ_सफलता
मिति : यही कार्तिक ५ गते सोमबारदेखि
स्थान : ट्राफिक चोक, बुटवल
समय : बिहान ७ बजेदेखि ८ बजे सम्म
साँझ ५ बजेदेखि ६ बजे सम्म
Online Class: साँझ ७ - ८ बजे सम्म
Contact: 9857062826
9860579557 / 9847219927
30/08/2024
Handwriting Improvement Workshop at Nabin Audhyogic Kadar Bahadur Rita Secondary School. We would like to thank Principal and all school family for thus opportunity.
First shift (8,9,10)
20/08/2024
16/08/2024
✍️ Bishow Kunwar
Baljyoti English Boarding School
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Butwal 6 Traffic Chock
Butwal