Hanamizuki Nepal Butwal

Hanamizuki Nepal Butwal

Share

जापानको कामदार भिषा (SSW) सम्बन्धि
सम्पूर्ण प्रक्रियाको सहयोग
Effort to make the lives bloomed

26/05/2026

Congratulation

यस हानामिज़ुकी नेपालमा छोटो समयमा अध्ययनगरी JFT BASIC परिक्षामा 250 मा 250 अङ्क प्राप्त गर्न सफल हुनु भएकोमा बिधार्थी🎀 सुलोचना पौडेल 🎀 जीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछौ।🎉

हजुरहरु पनि छोटो समयमा जापानिज भाषा अध्ययनगरी जापान जाने सोचमा हुनुहुन्छ भने आजै हानामिजुकी नेपाल मा सम्पर्क गर्नु होस्।
- दिनहु ३/४ घण्टा पढाई हुने।
-अनुभवी शिक्षकहरू र उत्कृष्ट पाठ्यक्रमसहित पढाई गरिने।
-Zero level देखि N5, N4, JFT SKILL का कक्षा लिन सक्नु हुने छ।
सम्पर्क :☎ : 015900350,9847156557
✉️hanamizukinepal.com
🌏 Hanamizuki Nepal
हानामिजुकी ट्रेनिंग प्रा लि
नयाँ बानेश्वोर, काठमाडौँ, नेपाल

Photos from Hanamizuki Training Pvt ltd's post 26/05/2026

Congratulations All

03/05/2026
06/04/2026

जापानमा काम गर्ने सपना देख्दै हुनुहुन्छ?
अब त्यो सपना पूरा गर्ने समय आएको छ |

𝐔𝐧𝐩𝐚𝐜𝐤 𝐲𝐨𝐮𝐫 𝐝𝐫𝐞𝐚𝐦𝐬, 𝐬𝐭𝐚𝐫𝐭 𝐲𝐨𝐮𝐫 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 𝐭𝐨𝐝𝐚𝐲!
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐍𝐨𝐰

𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟕𝟔𝟒𝟔𝟓𝟎𝟎𝟒𝟏

27/03/2026

Wish you a Happy Ram Navami ❤️

26/03/2026

चैत्र दशैंको हार्दिक मंगलमय दशैंको शुभकामना ❤️

22/03/2026

जापान जाने सपना छ? अब सुरु गरौँ सही तयारी !
𝐒𝐒𝐖 (𝐒𝐩𝐞𝐜𝐢𝐟𝐢𝐞𝐝 𝐒𝐤𝐢𝐥𝐥𝐞𝐝 𝐖𝐨𝐫𝐤𝐞𝐫) भिसाका लागि आवश्यक सम्पूर्ण जापानी भाषा कक्षाहरू अब 𝐇𝐚𝐧𝐚𝐦𝐢𝐳𝐮𝐤𝐢 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐮𝐭𝐰𝐚𝐥 मा उपलब्ध छ !

📚 𝐍𝟓, 𝐍𝟒, 𝐍𝟑, 𝐉𝐋𝐏𝐓 & 𝐒𝐤𝐢𝐥𝐥 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬
🚀 अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण
🎯 जापान जाने तपाईंको सपना अब टाढा छैन!

🔥 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 — आजै भर्ना गर्नुहोस्!
⏳ सिट सीमित छ, मौका नछुटाउनुहोस्

📞 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟕𝟔𝟒𝟔𝟓𝟎𝟎𝟒𝟏

आजको सानो निर्णय, भोलिको ठूलो सफलता!

17/03/2026

सूचना! 𝐉𝐋𝐏𝐓 परीक्षा 𝟐𝟎𝟐𝟔 का लागि आवेदन खुल्यो! 🇯🇵

जापानी भाषा प्रवीणता परीक्षा (𝐉𝐋𝐏𝐓) दिन चाहने सम्पूर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर ✨
📅 आवेदन अवधि: चैत २० देखि चैत ३१ (𝐌𝐚𝐫𝐜𝐡 𝟐𝟎 – 𝐌𝐚𝐫𝐜𝐡 𝟑𝟏, 𝟐𝟎𝟐𝟔)
📝 परीक्षा मिति: असार २१ (𝐉𝐮𝐥𝐲 𝟓, 𝟐𝟎𝟐𝟔)

𝐍𝟓, 𝐍𝟒, 𝐍𝟑, 𝐍𝟐 र 𝐍𝟏 सबै लेभलका लागि आवेदन खुला छ।

सिट सीमित भएकाले छिटो आवेदन गर्नुहोस्!

📍 जापानी भाषा सिक्न चाहनुहुन्छ?
👉 𝐇𝐚𝐧𝐚𝐦𝐢𝐳𝐮𝐤𝐢 𝐍𝐞𝐩𝐚𝐥, 𝐁𝐮𝐭𝐰𝐚𝐥 मा 𝐍𝟓 देखि 𝐍𝟑 सम्मका कक्षाहरू संचालनमा छन्।

📞 सम्पर्क: 𝟎𝟕𝟏-𝟓𝟑𝟕𝟐𝟓𝟔 / 𝟗𝟕𝟔𝟒𝟔𝟓𝟎𝟎𝟒𝟏
📍 स्थान: 𝐓𝐢𝐥𝐨𝐭𝐭𝐚𝐦𝐚-𝟐, 𝐘𝐨𝐠𝐢𝐤𝐮𝐭𝐢, 𝐁𝐮𝐭𝐰𝐚𝐥

🚀 आजै आफ्नो जापान यात्रा सुरु गर्नुहोस्! 🇯🇵

15/03/2026

जापान जान चाहनुहुन्छ? अब अवसर यहीँबाट सुरु हुन्छ!

𝐇𝐚𝐧𝐚𝐦𝐢𝐳𝐮𝐤𝐢 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐮𝐭𝐰𝐚𝐥 मा
📚 𝐍𝟓 र 𝐍𝟒 कक्षाको लागि भर्ना खुला भएको छ।

✔️ अनुभवी शिक्षकबाट जापानी भाषा प्रशिक्षण
✔️ छोटो समयमा कोर्स सम्पन्न हुने 𝐂𝐨𝐦𝐛𝐨 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞
✔️ विद्यार्थीको आवश्यकता अनुसार 𝐅𝐥𝐞𝐱𝐢𝐛𝐥𝐞 𝐂𝐥𝐚𝐬𝐬 𝐓𝐢𝐦𝐞

📍 𝐓𝐢𝐥𝐨𝐭𝐭𝐚𝐦𝐚-𝟐, 𝐘𝐨𝐠𝐢𝐤𝐮𝐭𝐢, 𝐁𝐮𝐭𝐰𝐚𝐥
📞 थप जानकारीका लागि: 𝟗𝟕𝟔𝟒𝟔𝟓𝟎𝟎𝟒𝟏 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩)

आजै भर्ना भएर आफ्नो जापान जाने सपना पूरा गर्ने यात्राको सुरुवात गर्नुहोस्।

Photos from Hanamizuki Nepal Butwal's post 11/03/2026

हार्दिक बधाई!
हानामिजुकी नेपाल बुटवल का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई!
JFT-BASIC परीक्षा सफलतापूर्वक पास गर्नुभएकोमा हामी गर्व महसुस गर्छौं।
तपाईंहरूको सफलता हाम्रो प्रेरणा हो 🇯🇵✨
📚 हामीले प्रदान गर्ने कक्षा: 𝗡𝟱, 𝗡𝟰, 𝗝𝗙𝗧/𝗝𝗟𝗣𝗧, 𝗡𝟯 तथा सम्पूर्ण स्किल्स कक्षा
📍 तिलोत्तमा-२, योगीकुटी, बुटवल | नयाँ बानेश्वर, काठमाडौं
📞 𝟬𝟳𝟭-𝟱𝟯𝟳𝟮𝟱𝟲 | 𝟵𝟳𝟲𝟰𝟲𝟱𝟬𝟬𝟰𝟭
👉 थप जानकारीका लागि 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺 & 𝗧𝗶𝗸𝗧𝗼𝗸 मा हामीलाई फलो गर्नुहोस्।

Photos from Hanamizuki Nepal Butwal's post 26/02/2026

हार्दिक बधाई!
हानामिजुकी नेपाल बुटवल का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई!
JFT-BASIC परीक्षा सफलतापूर्वक पास गर्नुभएकोमा हामी गर्व महसुस गर्छौं।
तपाईंहरूको सफलता हाम्रो प्रेरणा हो 🇯🇵✨
📚 हामीले प्रदान गर्ने कक्षा: 𝗡𝟱, 𝗡𝟰, 𝗝𝗙𝗧/𝗝𝗟𝗣𝗧, 𝗡𝟯 तथा सम्पूर्ण स्किल्स कक्षा
📍 तिलोत्तमा-२, योगीकुटी, बुटवल | नयाँ बानेश्वर, काठमाडौं
📞 𝟬𝟳𝟭-𝟱𝟯𝟳𝟮𝟱𝟲 | 𝟵𝟳𝟲𝟰𝟲𝟱𝟬𝟬𝟰𝟭
👉 थप जानकारीका लागि 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺 & 𝗧𝗶𝗸𝗧𝗼𝗸 मा हामीलाई फलो गर्नुहोस्।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Tilottama-2, Yogikuti
Butwal
32907

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00