Rainbow Academy

Rainbow Academy

Share

Rainbow Academy is a japanese language school. more details contact us at 071417108

Photos from Rainbow Academy's post 26/05/2026

❤️❤️❤️

Photos from Rainbow Academy's post 24/05/2026

🌸 Rainbow Academy Office तथा Rainbow Academy मा अध्ययनरत विद्यार्थीहरूको पुनः अर्को ठूलो सफलता 🌸

July Intake 2026 मा जापानको Immigration बाट COE प्राप्त गर्न सफल हुनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासको परिणामस्वरूप यो सफलता हासिल भएको हो। आगामी दिनहरूमा पनि यसरी नै सफलता प्राप्त गर्दै आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

साथै, विद्यार्थीहरूको सपना पूरा गर्न निरन्तर सहयोग गर्दै आएको Rainbow Academy परिवारप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु।
जापानमा अध्ययन तथा भविष्य निर्माणको यात्रामा सबै विद्यार्थीहरू सफल रहून् भन्ने कामना गर्दछु। 🇯🇵✨

धेरै धेरै बधाई तथा सफल भविष्यको शुभकामना।

06/05/2026

आजसम्म हामीबाट विदेश जानुभएका
April intake 2026 को सबै विद्यार्थीहरू हाम्रो गर्व हुनुहुन्छ—तपाईंहरूको उज्ज्वल भविष्यको कामना सहित धेरै माया र शुभकामना ❤️”

06/05/2026
Photos from Rainbow Academy's post 06/05/2026

April Intake 2026 मा Rainbow Academy (Haraiya & Sainamaina) बाट जापान जानु भएका सम्पूर्ण विद्यार्थीहरूमा धेरै धेरै माया अनि मिठो सम्झना। ❤️

आफ्नो देश छोडेर विदेश जानु सहज कुरा होइन। पक्कै पनि सबै कुरा सोचेजस्तो सजिलो नहुन सक्छ। तर, आज तपाईंहरूले गरिरहनु भएको दुःख र संघर्ष नै भोलिको सफलता हो भन्ने विश्वासका साथ आत्मबल बलियो बनाएर अगाडि बढिरहनु होला।

विदेश जानु रहर मात्र होइन, धेरैका लागि बाध्यता पनि हो—आफ्नो भविष्य र परिवारको लागि गरिएको यो ठूलो त्याग अवश्य पनि एकदिन राम्रो परिणाममा परिणत हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। ✈️🌸

फेरि पनि, तपाईंहरू सबैप्रति धेरै माया र सम्झना। जहाँ रहे पनि सुरक्षित, सफल र खुशी रहनु होला।

– Rainbow Academy परिवार
Kanchan (Haraiya) & Sainamaina

🙏 धन्यवाद 🙏

🇳🇵🇯🇵



#foryouシ

06/05/2026

“✈️ आज हाम्रो Rainbow Academy बाट भिसा प्राप्त गर्नुभएका विद्यार्थीहरू मध्ये अन्तिम फ्लाइट गर्दै हुनुहुने सन्ध्या खातीलाई हार्दिक शुभ यात्रा 🌸

तपाईंको यात्रा सफल होस्, सपना पूरा हुँदै जाओस् र भविष्य अझ उज्ज्वल बनोस् भन्ने कामना गर्दछु 💙

यससँगै, आजसम्म हाम्रो Academy बाट विदेश जानुभएका सम्पूर्ण विद्यार्थीहरूलाई पनि धेरै धेरै बधाई तथा Best Wishes 🙏
हामी सधैं तपाईंहरूको सफलताको साथमा छौं 🌈”

Photos from Rainbow Academy's post 06/05/2026

“आज हाम्रो Rainbow Academy बाट आफ्नो सपना पछ्याउँदै अन्तिम फ्लाइटमा यात्रा गर्दै हुनुहुने सन्ध्या खातीलाई शुभ यात्रा। safe travels ✈️ japan, तपाईंको प्रत्येक कदम सफलताको दिशामा अगाडि बढोस् भन्ने कामना गर्दछु।
आजसम्म हामीबाट विदेश जानुभएका सबै विद्यार्थीहरू हाम्रो गर्व हुनुहुन्छ—तपाईंहरूको उज्ज्वल भविष्यको कामना सहित धेरै माया र शुभकामना ❤️”

02/05/2026

✈️ 🇯🇵शुभयात्रा आयुष क्षेत्री san! 🌍

तपाईंको आगामी यात्रा सफल, सुरक्षित र सुखद रहोस्।
नयाँ देश, नयाँ अनुभव र उज्ज्वल भविष्यतर्फको यो पाइला प्रेरणादायी बनोस्। 🌟

📍 Rainbow Academy परिवार तपाईंको उज्ज्वल भविष्यको कामना गर्दै सधैं साथमा रहनेछ। 🙏

Photos from Rainbow Academy's post 02/05/2026

✈️ 🇯🇵शुभयात्रा आयुष क्षेत्री san! 🌍

तपाईंको आगामी यात्रा सफल, सुरक्षित र सुखद रहोस्।
नयाँ देश, नयाँ अनुभव र उज्ज्वल भविष्यतर्फको यो पाइला प्रेरणादायी बनोस्। 🌟

📍 Rainbow Academy परिवार तपाईंको उज्ज्वल भविष्यको कामना गर्दै सधैं साथमा रहनेछ। 🙏

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Rupandehi
Butwal