Broad Based Academy

Broad Based Academy

Share

Broad Based Academy is a quality base educational institution. It was established in 2072 BS. It lie

23/06/2026

विद्यालयका यातायात विभाग संयाेजक तथा बस चालक पदम बहादुर चन्दलाई जन्म दिनको धेरै धेरै शुभकामना ।रहेक दिन नयाँ उर्जा ,जाेस र जागरका साथ काम गर्ने शक्ति प्राप्त भई रहाेस् ।

21/06/2026

प्रतिभा बम र सम्पदा भट्ट

Photos from Broad Based Academy's post 19/06/2026

Many more happy returns of the day happy birthday to you dear student class One topper 2082 Rihan Jaigadi class 2.God bless you.

15/06/2026
Photos from Broad Based Academy's post 15/06/2026

धनगढी उपमहानगरपालिका द्वारा सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रम ।फाेहाेर व्यवस्थापन र मल बनाउने विधि बारे जानकारी ।

Photos from Broad Based Academy's post 13/06/2026

#क्याप्टेनमा भाट र #सहक्याप्टेनमा जाेशी विजयी
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीस्थित ब्रोड बेस्ड एकेडेमीमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास तथा मतदान प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले क्याप्टेन र भ्वाइस क्याप्टेन पदका लागि निर्वाचन गरिएको छ ।
निर्वाचनमा क्याप्टेनका उमेदवार कक्षा ८का अशोक भाटले कक्षा ७ का समर सिंहलाई पराजित गर्दै विजयी भएका हुन भने सह क्याप्टेन मा कक्षा ८ का केशव जाेशीले कक्षा धिरेन्द्र जैशी,दिपका चाैधरी र सागर पाण्डेयलाई पराजित गर्दै विजयी भएका हुन ।

12/06/2026

यश विद्यालयका भेन चालक दिवस चाैधरीकाे जन्म दिन जेठ २८ गते पर्न गएकोमा धेरै धेरै शुभकामना ।

28/05/2026

Many more happy returns of the day happy birthday to you dear student Lokendra Belal class Nursery.God bleas you.

27/05/2026

विदा बारे अत्यन्त जरुरी सुचना ।

नेपाल सरकारले भोलि मिति २०८३/०२/१४ गतेका दिन मुश्लिम समुदायको महान चाड बकर ईद र पर्सि २०८३/०२/१५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा दिएको हुदा वर्तमान परिस्थितिमा अत्यधिक गर्मीका कारण हाम्रो विद्यालयले उक्त विदालाई समर्थन गर्दै जेष्ठ १४ बुधवार देखि जेष्ठ १७ गते आईतवार सम्मका लागि विद्यालयमा गर्मी विदाबाट कट्टी हुने गरि विदा दिईएको व्यहोरा यहाँहरू सम्पूर्णमा जानकारी गराइन्छ ।
रमेश सिंह
संस्थापक / प्रिन्सिपल
ब्रोड बेस्ड एकेडेमी
धनगढी उपमहानगरपालिका-६, मटियारी

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dhangadhi