17/06/2026
यस कलेजमा 2nd, 4th र 6th सेमेस्टरमा अध्ययनरत सम्पुर्ण बिध्यार्थी एबम सरोकारवाला हरुलाई परीक्षा आबेदन फाराम खुलेको जानकारी गराईएको छ ।
फाराम भर्ने अन्तिम मिति:- २०८३/३/२३
डबल दस्तुरमा :-२०८३/३/२४ देखि ३/२९ गते सम्म
13/06/2026
किन पढ्ने Diploma In Engineering🙏
१.यि कोर्सहरु पढेपछि +2 Science को मान्यता पाउछ
२.यी कोर्सहरु पढ्नको लागि 1.6 GPA भए पुग्छ
३. भर्ना गर्ने बेला Entrance हुदैन
४. लोकसेवा मा सबभन्दा बढि सिटमा Vacancy खुल्ने
५. Bachelor In Engineering / BIT पनि गर्न मिल्ने
#हाम्रा_विशेषताहरू:
✅ गुणस्तरीय तथा रोजगारमुखी प्राविधिक शिक्षा
✅ दक्ष तथा अनुभवी प्रशिक्षकहरू
✅ आधुनिक प्रयोगशाला तथा फिल्ड अभ्यास
✅ व्यवहारिक तथा सीपमूलक शिक्षण
⚠️ सिट संख्या सीमित भएकाले यथाशिघ्र कलेजमा सम्पर्क गर्नुहोस्।
#सम्पर्क:
🏫 farwest Technical College
📍चटकपुर , धनगढी कैलालि,
☎️ फोन: 091-417079
📱 मोबाईल:- 9868530906 , 9761207272
📧 इमेल:[email protected]
05/06/2026
*सुचना**
भोलि र पर्सि (23र 24 गते) सार्बजनिक बिदाका दिन पनि नयाँ भर्ना कार्यक्रम को लागि कलेज प्रसासन खुला रहने कुरा सम्पुर्ण अभिभाबक , बिध्यार्थि तथा शुभचिन्तक हरुमा जानकारि गराईन्छ ।🙏
थप जानकारीको लागि :
9868530906, 9761207272 ,091417079
04/06/2026
📢 पुनः आवेदन आह्वान सम्बन्धी जरुरी सूचना !
🎓 शैक्षिक सत्र २०८३/०८४
फारम भर्न छुटेकाहरू , पास लिस्टमा नाम आएर भर्ना गर्न नपाएका उमेदवारहरु तथा H.A, Nursing , Lab , pharmacy मा फाराम भरेर भर्ना नभएका सम्पुर्ण उमेदवार हरुले आजनै कलेजमा सम्पर्क राखि आफ्नो सिट सुरक्षित गर्नुहोला ।
#कलेजबाट प्रदान गरिने छात्रवृत्तिका केही सिटहरु बाँकि रहेकाले तुरुन्त सम्पर्क गर्नुहोला ।
Farwest Technical College डिप्लोमा तहका प्राविधिक कार्यक्रमहरूमा रिक्त सिटहरूमा भर्नाका लागि पुनः आवेदन खुल्ला गरिएको छ।
#उपलब्ध_कार्यक्रमहर:
💻️ Diploma in Civil Engineering
🏗️ Diploma in Computer Engineeringing
📐Diploma in Geomatics Engineer
#हाम्रा_विशेषताहरू:
✅ गुणस्तरीय तथा रोजगारमुखी प्राविधिक शिक्षा
✅ दक्ष तथा अनुभवी प्रशिक्षकहरू
✅ आधुनिक प्रयोगशाला तथा फिल्ड अभ्यास
✅ व्यवहारिक तथा सीपमूलक शिक्षण
⚠️ सिट संख्या सीमित भएकाले यथाशिघ्र कलेजमा सम्पर्क गर्नुहोस्।
#सम्पर्क:
🏫 farwest Technical College
📍चटकपुर , धनगढी कैलालि,
☎️ फोन: 091-417079
📱 मोबाईल:- 9868530906 , 9761207272
📧 इमेल:[email protected]
02/06/2026
📢 पुनः आवेदन आह्वान सम्बन्धी जरुरी सूचना !
🎓 शैक्षिक सत्र २०८३/०८४
फारम भर्न छुट्नुभएको छ? वा पास सूचीमा नाम निस्किएर पनि भर्ना हुन पाउनुभएको छैन?
Farwest Technical College, डिप्लोमा तहका प्राविधिक कार्यक्रमहरूमा रिक्त सिटहरूमा भर्नाका लागि पुनः आवेदन खुल्ला गरिएको छ।
#उपलब्ध_कार्यक्रमहर:
💻️ Diploma in Civil Engineering
🏗️ Diploma in Computer Engineering
📐Diploma in Geomatics Engineering
#आवेदन_प्रक्रिया:
💻 फारम भर्न छुटेकाहरूका लागि: अनलाइनमार्फत आवेदन फाराम भर्नुहोस्।
📑 पास सूचीमा रहेकाहरूका लागि: जुनसुकै शिक्षालय वा कार्यक्रममा आवेदन दिई पास सूचीमा रहेका तर भर्ना हुन नसकेका उम्मेदवारहरूले आवश्यक प्रमाणसहित यस कलेजमा सिधै निवेदन दिन सक्नुहुनेछ।
#हाम्रा_विशेषताहरू:
✅ गुणस्तरीय तथा रोजगारमुखी प्राविधिक शिक्षा
✅ दक्ष तथा अनुभवी प्रशिक्षकहरू
✅ आधुनिक प्रयोगशाला तथा फिल्ड अभ्यास
✅ व्यवहारिक तथा सीपमूलक शिक्षण
⚠️ सिट संख्या सीमित भएकाले यथाशीघ्र आवेदन वा निवेदन दर्ता गर्नुहोस्।
#सम्पर्क:
🏫 farwest Technical College
📍चटकपुर , धनगढी कैलालि,
☎️ फोन: 091-417079
📱 मोबाईल:- 9868530906 , 9761207272
📧 इमेल:[email protected]
26/05/2026
आदरणिय अभिभाबक , बिध्यार्थि एबम सरोकार वाला सम्पुर्णमा खुसिको खबर ।।।
सँचालित कार्यक्रम हरु :-
1.Diploma In Civil Engineering-48 Seats
2. Diploma in Computer Engineering-48 seats
3.Diploma in Geomatics Engineering -48 seats
छिट्टै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोस
Contact :9868530906 / 9761207272/091417079
25/05/2026
विशेष सूचना ।।
मिति: २०८३।०२।११
भर्ना प्रक्रिया सुचारु रहने सम्बन्धी सूचना !
मिति २०८३।०२।१२ गते मंगलबार, गङ्गा दशहरा तथा बेहडा बाबा मेलाको अवसरमा धनगढी उपमहानगरपालिका द्वारा सार्वजनिक बिदा दिने निर्णय भए तापनि, शैक्षिक सत्र २०८३/२०८४ का लागि भर्ना प्रक्रिया सञ्चालन भइरहेको हुँदा Diploma in Civil Engineering , Diploma in Computer Engineering तथा Diploma in Geomatics Engineering लगायत CTEVT अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको Online फारम भर्ने कार्य तथा आवश्यक परामर्श सेवाका लागि यसफारवेष्ट टेक्निकल कलेज को प्रशासन शाखा तथा Help Desk खुल्ला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
धन्यवाद ।
ई.बिष्णु राज कापडी
कोर्डिनेटर
फारवेष्ट टेक्निकल कलेज , धनगढी
23/05/2026
Survey Camp 14th batch of Farwest Technical College #खानिडाँडा
Learning by doing 🙏