Takshashila Academy

Takshashila Academy

Share

One child one teacher , one book and one pen can change the world - MALALA

Photos from Takshashila Academy's post 19/06/2026

Good Friday ❤️

19/06/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्र रिहान चौधरी आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

15/06/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत छात्रा अनु रावल आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

15/06/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा दुई अध्ययनरत छात्रा आचल रावल आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

Photos from Takshashila Academy's post 12/06/2026

Good Friday ❤️

Photos from Takshashila Academy's post 05/06/2026

Happy World Environment Day 🌲🌴

25/05/2026

गंगा दशाहरा तथा बेहडा बाबा मेलाका दिन जेष्ठ १२ गते मंगलवारका दिन स्थानिय बिदा परेकाले उत्त दिन बिध्यालय बन्द रहने ब्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ ।
बिघ्यालय प्रशासन

14/05/2026

शुभ जन्मोत्सब !!!
यस विद्यालयमा कक्षा एक अध्ययनरत छात्रा एरिका रावल आज पर्न गएको शुभ जन्मोत्सबको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु, सुख सम्बृद्दी र उज्वल भबिस्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मंगलहोस् !!
तक्षशिला एकेडेमी परिवार !!!

14/05/2026

आदरणीय अभिभावकज्यूहरू
सादर नमस्कार ।

हाम्रो विद्यालयमा प्रत्येक शुक्रबार पूरा दिन कक्षा सञ्चालन हुने तथा महिनाको अन्तिम दिन आधा दिन कक्षा सञ्चालन पश्चात् बिदा दिइँदै आएको कुरा यहाँहरूलाई अवगत नै छ ।

तर नेपाल सरकार, शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको नियमअनुसार शनिबार र आइतबार हप्ताको दुई दिन बिदा हुने व्यवस्था लागू भएकाले अबदेखि महिनाको अन्तिम दिन पनि नियमित रूपमा पूरा दिन विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ ।

धन्यवाद ।

— विद्यालय प्रशासन

Photos from Takshashila Academy's post 12/05/2026

"राष्ट्रिय पोषण लेखाजोखा अभियान" अन्तर्गत हाम्रो विद्यालयमा पनि ५ वर्ष भन्दा कम उमेर समूहका नानीबाबुहरूको तौल, उचाइ तथा हातको घेरा मापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhangadhi-07, Manehara, Kailali
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00