Educlid Consulting Services

Educlid Consulting Services

Share

Welcome to EDUCLID CONSULTING SERVICES. Your Trusted Gateway to Japan! We specialize in Japan Study Abroad Counseling and Japanese Language Test Preparation.

We guide you at every step of your journey to Japan.🎌🇳🇵

29/05/2026

जनताको अधिकार, समृद्ध नेपालको आधार।
सबैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना। Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली Educlid Consulting Services Naresh Jung Shahi Bakta Shahi New Horizons education foundation

27/05/2026

🎉🇯🇵 𝐂𝐎𝐄 𝐆𝐑𝐀𝐍𝐓𝐄𝐃 – 𝐉𝐔𝐋𝐘 𝟐𝟎𝟐𝟔 𝐈𝐍𝐓𝐀𝐊𝐄 🇯🇵🎉
हामीलाई अत्यन्त खुशी लागेको छ कि Tika Rawal ले Chiba Immigration बाट COE (Certificate of Eligibility) Approval प्राप्त गर्न सफल हुनुभएको छ। हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎓✨
तपाईंको मेहनत, समर्पण र विश्वासले यो सफलता सम्भव भएको हो। जापानमा शैक्षिक यात्राको लागि धेरै धेरै शुभकामना। 🇯🇵✈️
🚀 𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟕 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝐂𝐥𝐚𝐬𝐞𝐬 𝐀𝐫𝐞 𝐍𝐨𝐰 𝐎𝐩𝐞𝐧!
सिट सीमित छन् — समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
📍 Our Office:
🏢 घोडाघोडी–१, सुखड, कैलाली
📞 9840067876
📱 9814614000
9848461328
✨ आजै हामीसँग आफ्नो Japan Journey सुरु गर्नुहोस्! 🇯🇵❤️
Educlid Consulting Services , Sukhad Kailali Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली Bakta Shahi Naresh Jung Shahi

27/05/2026

🎉🇯🇵 𝐂𝐎𝐄 𝐆𝐑𝐀𝐍𝐓𝐄𝐃 – 𝐉𝐔𝐋𝐘 𝟐𝟎𝟐𝟔 𝐈𝐍𝐓𝐀𝐊𝐄 🇯🇵🎉
हामीलाई अत्यन्त खुशी लागेको छ कि Sandhya Chaudhary ले Tokyo Immigration बाट COE (Certificate of Eligibility) Approval प्राप्त गर्न सफल हुनुभएको छ। हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎓✨
तपाईंको मेहनत, समर्पण र विश्वासले यो सफलता सम्भव भएको हो। जापानमा शैक्षिक यात्राको लागि धेरै धेरै शुभकामना। 🇯🇵✈️
🚀 𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟕 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝐂𝐥𝐚𝐬𝐞𝐬 𝐀𝐫𝐞 𝐍𝐨𝐰 𝐎𝐩𝐞𝐧!
सिट सीमित छन् — समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
📍 Our Office:
🏢 घोडाघोडी–१, सुखड, कैलाली
📞 9840067876
📱 9814614000
9848461328
✨ आजै हामीसँग आफ्नो Japan Journey सुरु गर्नुहोस्! 🇯🇵❤️
Educlid Consulting Services , Sukhad Kailali Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली Bakta Shahi RL Ksh*tiz Naresh Jung Shahi

27/05/2026

🎉🇯🇵 𝐂𝐎𝐄 𝐆𝐑𝐀𝐍𝐓𝐄𝐃 – 𝐉𝐔𝐋𝐘 𝟐𝟎𝟐𝟔 𝐈𝐍𝐓𝐀𝐊𝐄 🇯🇵🎉
हामीलाई अत्यन्त खुशी लागेको छ कि Asmita Shahi ले Tokyo Immigration बाट COE (Certificate of Eligibility) Approval प्राप्त गर्न सफल हुनुभएको छ। हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎓✨
तपाईंको मेहनत, समर्पण र विश्वासले यो सफलता सम्भव भएको हो। जापानमा शैक्षिक यात्राको लागि धेरै धेरै शुभकामना। 🇯🇵✈️
🚀 𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟕 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝐂𝐥𝐚𝐬𝐞𝐬 𝐀𝐫𝐞 𝐍𝐨𝐰 𝐎𝐩𝐞𝐧!
सिट सीमित छन् — समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
📍 Our Office:
🏢 घोडाघोडी–१, सुखड, कैलाली
📞 9840067876
📱 9814614000
9848461328
✨ आजै हामीसँग आफ्नो Japan Journey सुरु गर्नुहोस्! 🇯🇵❤️
Educlid Consulting Services , Sukhad Kailali Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली Bakta Shahi Naresh Jung Shahi New Horizons education foundation

18/05/2026

🇪🇺✈️ Dreaming of Europe? Start in Malta! 🌊🎓

🔥 Why Malta is a Hidden Gem:
✅ Without IELTS/PTE
✅ No Interview
🌍 European lifestyle without high expenses
📖 English-based education system
💼 Work while you study & gain experience
🤝 Meet students from around the world

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
𝗛𝗲𝗮𝗱 𝗢𝗳𝗳𝗶𝗰𝗲 :
📌 📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: New-Baneshwor, Shankhamul Marg, Kathmandu
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰 01-5920298 | 9851360286
📧 𝐢𝐧𝐟𝐨@𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩
🌐 𝐰𝐰𝐰.𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩
Ghodaghodi Municipality,sukhad Kailali
Contact number: 9848461328 | 984-0067876

🇪🇺✈️ Dreaming of Europe? Start in Malta! 🌊🎓

18/05/2026

SEPTEMBER 2026 INTAKE – STUDY IN THE UK 🇬🇧

Secure your place at Arden University

✨ MOI Accepted (Nepal, India & more)
✨ 4-year Bachelor’s degree required

📊 Entry Requirements: Minimum GPA 2.4 / 55%

💰 Tuition Fees:
London: £11,000
Manchester: £10,000

🎁 Early Bird Offer: Save up to £2,500

💳 CAS Deposit: £7,000

⚡ Limited seats available – Apply now!
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
𝗛𝗲𝗮𝗱 𝗢𝗳𝗳𝗶𝗰𝗲 :
📌 📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: New-Baneshwor, Shankhamul Marg, Kathmandu
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰 01-5920298 | 9851360286
📧 𝐢𝐧𝐟𝐨@𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩
🌐 𝐰𝐰𝐰.𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩

𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫 𝐎𝐟𝐟𝐢𝐜𝐞:
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰: 01-5926715 | 9851433225
📌𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: Radhe Radhe, Bhatbhateni, Bhaktapur
📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐛𝐤𝐭@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
🌐 𝐰𝐰𝐰.𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩

𝐃𝐚𝐧𝐠 𝐎𝐟𝐟𝐢𝐜𝐞 :
📞𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰: 082-590934 | 9851360287
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: Tulsipur-05, Nga Line, Dang
📧 𝐄𝐦𝐚𝐢𝐥: [email protected]

𝗕𝘂𝘁𝘄𝗮𝗹 𝐎𝐟𝐟𝐢𝐜𝐞:
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: Butwal-08, Rupandehi, Nepal
☎️📞𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰: 071-591507 | 9857056007 | 9800747381
📧 𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐛𝐮𝐭𝐰𝐚𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
🌐 𝐰𝐰𝐰.𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩

𝐔𝐊 𝐎𝐟𝐟𝐢𝐜𝐞:
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 39 Lagonda close, Newprot Pagnell, MK16 9BW, United Kingdom
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰:+44-7851678388
📧 𝐢𝐧𝐟𝐨@𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩
🌐 𝐰𝐰𝐰.𝐞𝐝𝐮𝐜𝐥𝐢𝐝.𝐞𝐝𝐮.𝐧𝐩

Sukhad kailali office:
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐧𝐨𝐰: 9848461328 | 9840067876
📌𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭: Ghodaghodi Municipality,1 sukhad Kailali,
📧 𝐄𝐦𝐚𝐢𝐥: [email protected]

Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

18/05/2026

समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस
SSW मा 8 लाख कामदार भित्र्याउने✊
जापान सरकारले विदेशी कामदारको अभाव टार्नका लागि एक ठूलो कदम चालेको छ। शुक्रबार (२३ जनवरी, २०२६) बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२८ को अन्त्यसम्ममा १२ लाख ३० हजार भन्दा बढी विदेशी कामदार भित्र्याउने लक्ष्यसहितको नयाँ 'कोटा' सार्वजनिक गरेको छ।

विशेष गरी 'तोकुतेई गिनो' (Specified Skilled Worker - SSW) र नयाँ लागू हुन लागेको 'इकुसेई स्युउरो' (Training and Employment) प्रणाली अन्तर्गत यो संख्या निर्धारण गरिएको हो।

जापानले तोकेको यो नयाँ सीमा आगामी पाँच वर्षका लागि हो। यसको मुख्य उद्देश्य देशमा चर्किएको जनशक्ति अभावलाई पूर्ति गर्नु रहेको छ।

• कुल कामदारको संख्या करिब १२ लाख ३१ हजार ९०० जना।

• तोकुतेई गिनो (SSW): ८ लाख ५ हजार ७०० जना (१९ वटा क्षेत्रमा)।

• इकुसेई स्युउरो (नयाँ प्रणाली) ४ लाख २६ हजार २०० जना (१७ वटा क्षेत्रमा)।

• नयाँ प्रणालीको सुरुवात अप्रिल २०२७ देखि 'टेक्निकल इन्टर्न' (जीनू जिस्स्यु) लाई विस्थापित गर्दै 'इकुसेई स्युउरो' सुरु हुनेछ।

कुन क्षेत्रमा कति कामदार?
सबैभन्दा धेरै कामदार औद्योगिक उत्पादन (Manufacturing) क्षेत्रमा माग गरिएको छ। सरकारको तथ्याङ्क अनुसार प्रमुख क्षेत्रहरू यस प्रकार छन्

1. औद्योगिक उत्पादन: ३ लाख १९ हजार २०० जना।
2. निर्माण क्षेत्र (Construction): दोस्रो ठूलो माग भएको क्षेत्र।
3. खाद्य तथा पेय पदार्थ उत्पादन: तेस्रो स्थानमा।
4. नर्सिङ केयर (Caregiving): वृद्धवृद्धाको स्याहारका लागि पनि ठूलो संख्यामा माग।

कसरी तय गरियो यो संख्या?
यो संख्या हचुवाको भरमा तय गरिएको होइन। जापान सरकारले विभिन्न १९ वटा क्षेत्रमा देखिएको वास्तविक कामदारको अभावलाई आधार मानेको छ। यसमा AI र रोबोटको प्रयोगबाट बढ्ने उत्पादकत्व र वृद्धवृद्धाहरूले गर्ने श्रमलाई कटाएर बाँकी रहेको रिक्त स्थानमा विदेशी कामदार ल्याइने योजना बनाइएको हो।

जापानका न्यायमन्त्री हिरोयुकी हिरागुचीले पत्रकार सम्मेलनमा भन्नुभयो, "हामी सन् २०२७ बाट सुरु हुने नयाँ प्रणालीको तयारीमा जुटेका छौँ, ताकि विदेशी कामदारहरूले जापानमा ढुक्कसँग काम गर्न सकुन्।"

मेरो विचार
जापानको यो निर्णय नेपाली युवाहरूका लागि पक्कै पनि एउटा सुनौलो अवसर हो। लामो समयदेखि विवादित रहेको 'इन्टर्न' प्रणालीलाई हटाएर 'रोजगारी र सीप विकास' (इकुसेई स्युउरो) मा जोड दिनुले विदेशी कामदारलाई केही राहत त मिल्नेछ, तर यसमा चुनौतीहरू पनि थुप्रै छन्

• भाषा र सीप: अब जापानले केवल 'कामदार' मात्र होइन, 'दक्ष कामदार' खोजिरहेको छ। त्यसैले भाषामा मात्र नभई सम्बन्धित क्षेत्रको आधारभूत सीपमा पनि नेपाली युवाहरूले आफूलाई निखार्नुपर्ने देखिन्छ।

• कडा नियम: २०२६ बाटै जापानले विदेशीहरूको लागि केही नियमहरू कडा बनाउँदैछ। त्यसैले नियम र कानुनको पालना नगर्नेहरूका लागि जापानको बसाई चुनौतीपूर्ण हुन सक्छ।

• रोजगारदाता परिवर्तनको सुविधा: नयाँ प्रणालीमा कामदारले निश्चित समयपछि कम्पनी परिवर्तन गर्न पाउने प्रावधान हुनु सकारात्मक छ, जसले गर्दा पहिलेको जस्तो 'बाध्यकारी श्रम' (Labor exploitation) घट्ने आशा गर्न सकिन्छ। Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

08/05/2026
Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Ghodaghodi Municipality 1 Sukhad Kailali
Dhangadhi
10900