Edupalnepal

Edupalnepal

Share

Edupalnepal provides quality education and training at affordable prices.

निशुल्क iq प्रत्येक दिन ७:३० बजे बेलुका, तलको लिन्क click गरि whts app मा जोडिनुहोला
WhatsApp: https://whatsapp.com/channel/0029VbBvmp22Jl8Bw35Ap41X
✅ लोक सेवा तयारी ✅ शिक्षक सेवा तयारी ✅Korean Classes ✅ BRIDGE COURSE ✅ IELTS/PTE ✅ COMPUTER TRAINING It offers a variety of computer courses, language classes along with abroad study programs, bridge courses and various other professional and vocation

Photos from Edupalnepal's post 23/06/2026

लोक सेवा आयोग, जलेश्‍वर कार्यालयले सञ्चालन गर्ने नेपाल बैंक लिमिटेड/कृषि विकास बैंक लिमिटेड/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड [मधेश प्रदेश] को तह-४, सहायक/लेखपाल/सहायक (नगद) पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना [विज्ञापन नं. १०२, १०९/२०८२-८३ (खुला तथा समावेशी), मधेश प्रदेश]

Photos from Edupalnepal's post 23/06/2026

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको लिखित परीक्षाको नतिजा।

23/06/2026

गर्मी भो । अब नो चिन्ता 😎 be cool
#बिदा

Photos from Edupalnepal's post 23/06/2026

बागमती प्रदेश प्रशासन पाँचौँ परिक्षा केन्द्र प्रकाशन❣️🙏
fans

23/06/2026

माननीय मन्त्री ज्युको काधमा ठुलो जिम्मेवारी
fans
Mahabir Pun

23/06/2026

Vacancy
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

23/06/2026

,Nbl 4th level IT Exam Center

बागमती प्रदेशको परीक्षा सेन्टर

Banking Preparation & Info

fans

22/06/2026

दुनियाँमा दुई टाईपका मानिसहरु बस्छन् :






















टाइप 1 : अर्जेन्टिनाका फ्यान !
टाईप 2: फुटबल नबुझ्ने !!
😂😂😂

22/06/2026

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२६७/०८२-८३ (आ.ज.), इञ्जि. सेवा, एरोनोटीकल इञ्जिनियरिङ्ग समूह, एरोनोटिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशित।

22/06/2026

#नतिजा
लोकसेवा आयोग,केन्द्रीय कार्यालयको इन्जिनियर मेटेरियोलोजी समूह मेटेरियोलोजिस्ट पदको लिखित नतिजा प्रकाशन।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Ratopool/2
Dhangadhi
10900