07/06/2026
स्वस्थ खाना, स्वस्थ जीवन ,
सम्पुर्णमा विश्व खाद्य स्वच्छता दिवसको शुभकामना!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Food Technology Students Association-NEFTSA, College & University, Sunsari, Dharan.
07/06/2026
स्वस्थ खाना, स्वस्थ जीवन ,
सम्पुर्णमा विश्व खाद्य स्वच्छता दिवसको शुभकामना!
18/05/2026
All about today's program!
17/05/2026
Speakers of our tomorrow session!
16/05/2026
Be ready for these guys!
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयसमक्ष गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
हाल प्रकाशित परीक्षा तालिकाअनुसार प्रथम र द्वितीय वर्षमा प्रत्येक परीक्षाबीच २–४ दिनको पुनरावृत्ति समय दिइएको छ भने तेस्रो वर्षमा केवल १ दिन मात्र छुट्याइएको छ, जुन अत्यन्त अपर्याप्त र अन्यायपूर्ण देखिन्छ।
तेस्रो वर्षका विषयहरू विश्लेषणात्मक, संख्यात्मक तथा इन्जिनियरिङ प्रकृतिका जटिल र लामो पाठ्यवस्तु भएका ५ प्रमुख विषयहरू समेटिएका कारण यति छोटो अन्तरालमा तयारी गर्नु विद्यार्थीका लागि अत्यन्त चुनौतीपूर्ण छ।
गत वर्ष पनि यस्तै तालिकाका कारण 38.63% न्यून उत्तीर्ण दर, परीक्षा ड्रप गर्नुपर्ने अवस्था तथा अत्यधिक शैक्षिक दबाब देखिएको थियो। २०८१ अघिसम्म तेस्रो वर्षका परीक्षाबीच ३–४ दिनको अन्तराल रहने प्रचलन थियो, जसले गुणस्तरीय तयारी र मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्याएको थियो।
त्यसैले, विद्यार्थीको शैक्षिक हित, मानसिक स्वास्थ्य तथा न्यायोचित व्यवस्थापनलाई ध्यानमा राखी तेस्रो वर्षको परीक्षा तालिका पुनर्विचार गरी पर्याप्त ग्याप व्यवस्था गरियोस् भन्ने हाम्रो जोडदार माग रहेको छ।
विद्यार्थीको आवाज सुनियोस्, न्यायपूर्ण परीक्षा तालिका बनाइयोस्।
08/04/2026
All about 2 days E-resource training
26/03/2026
Congratulations team Btech for securing first position in the quiz competition organized by ANNFSU(R)🏆