New course download link :
K.A educational consultancy Pvt. Ltd
KAEC provides exam preparation classes and general informations about EPS-TOPIK
05/08/2024
✅मेनु दोस्रो सिफ्ट नतिजा प्रकाशित
कटलाइन - ३८
कुल उतीर्ण संख्या - ८९६५ जना
सबै जनालाइ हार्दिक बधाई
✅लिंक :⤵️⤵️
उत्तीर्ण-८९६५-जना-परीक्षार्थीहरुको-नामावली_EPSAtoZUpdate.pdf
22/07/2024
✅Forestry Sector मा रोष्टर परिवर्तन गर्ने सम्वन्धि सूचना ‼️
नामावली-
https://drive.google.com/file/d/1BCaZA-Y5hKdnxdGFFna2aRxYcd8UVCOu/view?usp=drivesdk
10/07/2024
✅ CBT परीक्षा सम्बन्धि सुचना ‼️
👉सन् २०२४ को Special EPS-TOPIK 2024, CBT सञ्चालन सम्बन्धी इपिएस शाखाको अत्यन्त जरुरी सूचना…
✅नामावली लिंक-
https://epsnepal.gov.np/wp-content/uploads/2024/07/%E0%A4%89%E0%A4%AE%E0%A5%87%E0%A4%A6%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A5%80-.pdf
आजबाट issue हुदैछ।
मेनु र सिप बिल्डिंगको…
- 2024 को second issue सम्बन्धी सूचना
✅उत्पादन: 25,906
✅जहाज निर्माण: 1,824
👉issue date-(제조업(manufacture , 조선업shipbuilding ) 24.05.22(수) ~ 24.05.28(화)
✅कृषि र पशुपालन उद्योग: 4,955
✅माछा मार्ने: 2,849 निर्माण: 2,056
✅सेवा उद्योग: 4,490
👉issue date-(소수업종,agriculture ) '24.05.29(수) ~ 24.06.04(화)
✅दक्षिण कोरियाले सन् २०२५ देखि कृषि, उत्पादन, पानी जहाज निर्माण तर्फ कति श्रमिक लैजाने भनेर एकै पटक कोटा आयो भने फारम पनि एकै पटक खुलाईने ईपिएस कोरिया शाखा कार्यालयले जनाएको छ।
✅त्यस बेला कृषिमा जान फारम भर्नेले उत्पादनमा भर्न नपाउने, उत्पादनमा भर्नेले कृषिमा भर्न नपाउने। शीप बिल्डिङमा भर्नेले त्यसकै लागि मात्रै भर्नुपर्ने। जुन क्षेत्रमा भरे पनि एउटामा मात्रै भर्न पाइने छ।
26/04/2024
✅Agriculture र Manufacture को Service Sector मा रोष्टर परिवर्तन सम्वन्धी सूचना ‼️
✅योग्य नामावलीhttps://epsnepal.gov.np/wp-content/uploads/2024/04/Jobseekers-List_Nepal.pdf
16/04/2024
2024 को second issue सम्बन्धी सूचना
✅उत्पादन: 25,906
✅जहाज निर्माण: 1,824
👉issue date-(제조업(manufacture , 조선업shipbuilding ) 24.05.22(수) ~ 24.05.28(화)
✅कृषि र पशुपालन उद्योग: 4,955
✅माछा मार्ने: 2,849 निर्माण: 2,056
✅सेवा उद्योग: 4,490
👉issue date-(소수업종,agriculture ) '24.05.29(수) ~ 24.06.04(화)
12/04/2024
✅उत्पादनमूलक (manufacture)तर्फको र सम्वन्धी ईपीएस शाखाको सूचना…
✅ 2019 जस्तै
✅️ Total Score : 100
Basic skill. : 40
Interview : 30
Physical : 30
✅
EPS TOPIK- UBT 2023 उत्पादनमूलक तर्फको
✅दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ देखि साउन १६ सम्म
✅तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ सम्म सञ्चालन हुनेछ ।
10/04/2024
✅उत्पादन क्षेत्र (MANUFACTURING) तर्फको EPS-TOPIK-2023, UBTको पहिलो चरणमा उत्तीर्णहरुको Skills Test and Competency Test सम्वन्धी सूचना ‼️
✅Eps-topik 2024 manufacturing (1st shift) नतीजा प्रकाशित
✅cutline 37
✅Manufacture तर्फ पहिलो चरणको परिक्षाको Score HRD korea ले आफ्नो website मा राखिसकेको छ भने passer list Eps Nepal ले बेलुकासम्म प्रकाशन गर्नेछ।
✅नतीजा हेर्नको लागि link मा क्लिक गर्नुहोस्।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dharan