03/05/2026
"तपाईंको विदेश यात्रा र नयाँ कार्यक्षेत्र सफलताका लागि हार्दिक शुभकामना। तपाईंले शिक्षाको क्षेत्रमा पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।"😥💗🙏
"तपाईंको विदेश यात्रा सुरक्षित र सुखद रहोस्।
Have a bright future ahead Jitendra Mandal sir .
✈️💗🤗
28/04/2026
प्रत्येक स्टपमा गुड्दै, पर्खिरहेका बच्चाहरूलाई उठाउँदै, हाम्रा हरेक सपनाहरूलाई जिम्मेवारी पुर्बक अगाडी बढाउदै ,
यस् Shree Laxmi English Boarding School को नया स्कुल बस को आगमन भेएको सम्पुर्ण मा जानकारी गराइन्छ ।
💗🙏
आदरणीय अभिभावक ज्यूहरु को लागी सूचना !!!
शैक्षिक सत्र २०८३ का लागि भर्ना हुन छुट भएका विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित भई यथाशीघ्र भर्ना हुनका लागि सूचित गरिन्छ।
-सोही बिहान् समय तालिका अनुसार नानीबाबुहरुलाई समय मा नै तयार पारी गाडी मा पठाउन हुन अनुरोध गरिन्छ ।
-बिद्यालय पोसाक अनिवार्य रुप मा उप्लब्ध गराई पठाउनहोला ।
-शैक्षिक सत्र २०५३ को सम्पुर्ण कक्षाहरुको किताब आइसकेको जानकारी गराइन्छ र समय मा नै किताबहरु तथा कक्षा डायरी
लिदिनु हुन अनुरोध गर्दछौं ।
-श्री लक्ष्मी बिद्यालय -💗😊🙏
धन्यवाद ।
22/04/2026
आदरणीय सम्पुर्ण अभिभावक ज्यू ,
विषय : बिद्यालयको पठनपाठन बन्द रहने सम्बन्धमा ।
धनुषाधाम नगरपालिकाको जानकारी प.सं ५२/५३ मिति २०८२-०१-०९ को अनुसार धनुषाधाम नगरपालिकाको सम्पुर्ण बिद्यालय बन्द रहने र पालिकाले तोकेकै मितिमा संचालन हुने व्यहोरा सम्पूर्ण अभिभावक ज्यूहरु तथा बुद्धिजिविहरु मा जानकारी
गराइन्छ।
पुनश्च : सम्पुर्ण शिक्षक / शिक्षीका भोलि मिति २०८२-०१-०९ गते (बिहिवार ) बिहान अनिवार्य रुपमा बिद्यालय सम्बन्धमा बैठकको लागी उपस्थित भईदिनुहोला।
समय : बिहान ७ बजे देखी १०:३० बजे सम्म
~श्री लक्ष्मी ईंग्लिश बोर्डिङ स्कुल ~
धन्यवाद ।
23/03/2026
प्रत्येक बालबालिकाको क्षमतालाई साकार पार्ने यो असाधारण शैक्षिक सत्र २०८३ यात्रामा हार्दिक शुभकामना र स्वागतम श्री लक्ष्मी ईंग्लिश बोर्डिङ स्कुल तर्फबाट ।
𝗘𝗻𝗿𝗼𝗹𝗹 𝗧𝗼𝗱𝗮𝘆, 𝗦𝗵𝗮𝗽𝗲 𝗧𝗼𝗺𝗼𝗿𝗿𝗼𝘄❗SHREE LAXMI ENGLISH BOARDING SCHOOL proudly announces 𝗔𝗗𝗠𝗜𝗦𝗦𝗜𝗢𝗡 𝗢𝗣𝗘𝗡 𝗳𝗼𝗿 𝘁𝗵𝗲 𝗮𝗰𝗮𝗱𝗲𝗺𝗶𝗰 𝘆𝗲𝗮𝗿 𝟮𝟬𝟴𝟑 ❗𝗙𝗿𝗼𝗺 PLAYGROUP 𝘁𝗼 𝗖𝗹𝗮𝘀𝘀 EIGHT, we're dedicated to 𝗻𝘂𝗿𝘁𝘂𝗿𝗶𝗻𝗴 𝘆𝗼𝘂𝗻𝗴 𝗺𝗶𝗻𝗱𝘀 𝗮𝗻𝗱 𝘀𝗵𝗮𝗽𝗶𝗻𝗴 𝘁𝗼𝗺𝗼𝗿𝗿𝗼𝘄❜𝘀 𝗹𝗲𝗮𝗱𝗲𝗿𝘀.𝗝𝗼𝗶𝗻 𝘂𝘀 on this extraordinary educational journey where every child's potential is realized. 𝗔𝗽𝗽𝗹𝘆 𝗻𝗼𝘄 𝗮𝗻𝗱 𝗲𝗺𝗯𝗮𝗿𝗸 𝗼𝗻 𝗮 𝗽𝗮𝘁𝗵 𝗼𝗳 𝗲𝗻𝗱𝗹𝗲𝘀𝘀 𝗼𝗽𝗽𝗼𝗿𝘁𝘂𝗻𝗶𝘁𝗶𝗲𝘀❗SHREE LAXMI ENGLISH BOARDING SCHOOL📍
Location: Dhanusha Dham
📞 Contact: 9844022244/9801666072/
9827616721/9804874522
Founder : Laxmi Chauhan
V P: Aatish Bhujel
School Incharge : Jitendra Mandal
Join our online community and be part of the Laxmi School family! 🤝🏻🏫
22/01/2026
🌸 ADMISSION OPEN FOR PLAYGROUP 🌸
यस श्री लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुल, धनुषाधाम मा
📚 वसन्त पञ्चमी (माघ ९ गते) को पावन अवसरमा 📚
Playgroup मा नयाँ भर्ना कार्यक्रम सञ्चालन हुँदैछ।
✨ यसै अवसरमा
🙏 सरस्वती पूजा
✍️ अक्षराम्भ कार्यक्रम
समेत आयोजना गरिएको छ।
बालबालिकाको उज्ज्वल भविष्यको पहिलो पाइला
📘 सुरक्षित, मायालु र गुणस्तरीय शैक्षिक वातावरणमा चाल्नुहोस्।
📞 सम्पर्क: 9844022244
22/01/2026
हार्दिक निमन्त्रणा सम्पुर्ण मा !!
यस श्री लक्ष्मी ईंग्लिश बोर्डिङ स्कुलमा भोलि पवित्र तथा शुभ अवसरमा श्री सरस्वती पूजा समारोह आयोजना गर्न लागिएको व्यहोरा जानकारी गराउँदै यस कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन आदरणीय अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, शिक्षकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
यस अवसरमा निम्न कार्यक्रमहरू आयोजना गरिनेछः
• श्री सरस्वती पूजा
• अक्षराम्भ (अक्षरारम्भ) संस्कार
• अन्य कार्यक्रमहरू
मिति: २०८२/१०/०९ गते (शुक्रबार)
समय: बिहान ११:३० बजे
स्थान: लक्ष्मी बोर्डिङ स्कुल
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप भव्य र सफल बनाउने विश्वास लिएका छौँ।
सधन्यवाद,
श्री लक्ष्मी ईंग्लिश बोर्डिङ स्कुल ~परिवार ~
08/11/2025
Teacher's day out picnic time .
20/10/2025
यस लक्ष्मी पुजा ,भाई टिका र दीपावलीको उज्यालोसँगै, श्री लक्ष्मी ई. बोर्डिङ्ग स्कूल परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं।
ज्ञानको ज्योति सधैँ बलिरहोस्, विद्याको मार्ग प्रशस्त होस्।
साथै, लोक आस्थाको महान् पर्व छठले तपाईंको जीवनमा सुख, शान्ति र सफलताको न्यानो किरण छरोस्।
शुभकामना