Premier College of Hospitality Management

Premier College of Hospitality Management

Share

Premier College of hospitality management offers
+2 Hotel Management
Diploma in Hotel Management

30/05/2026
Photos from Premier College of Hospitality Management's post 29/05/2026

हाम्रो संस्थामा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र होइन, Hospitality Industry का लागि आवश्यक व्यावहारिक सीप, आत्मविश्वास, व्यक्तित्व विकास तथा प्रोफेशनल अनुभव पनि हासिल गर्छन्। +2 HM पूरा गरेपछि हाम्रा विद्यार्थीहरू Hospitality Industry मा सफलतापूर्वक आफ्नो करियर अगाडि बढाइरहेका छन् र आफ्ना सपनालाई वास्तविकतामा परिवर्तन गरिरहेका छन्।
Congratulations to both of you on your new beginning and best wishes for a successful future ahead!

Photos from Premier College of Hospitality Management's post 29/05/2026

के तपाईं पनि उहाँहरूजस्तै पढाइ पूरा गरेर Hospitality Industry मा सफल करियर बनाउन चाहनुहुन्छ?
अब तपाईंको भविष्य निर्माण गर्ने सही समय आएको छ।
सही शिक्षा नै सफल Hospitality Career को पहिलो पाइला हो।

Congratulations to you all on your new beginning in the hospitality industry. Wishing you success, growth, and a bright future ahead!

29/05/2026

संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
Premier College of Hospitality Management को तर्फबाट २०८३ साल गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना।🇳🇵
यस ऐतिहासिक दिनले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता, शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्य मान्यताको भावना अझ मजबुत बनाओस् भन्ने कामना गर्दछौं।
जय नेपाल! जय देश !!

28/05/2026

Premier College of Hospitality Management परिवारको तर्फबाट मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल अजहाको हार्दिक शुभकामना।
यस शुभ अवसरले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सुख, समृद्धि तथा अपार खुसी ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
ईद मुबारक! 🌙✨



26/05/2026

दमकमा +२ 𝗛𝗢𝗧𝗘𝗟 𝗠𝗔𝗡𝗔𝗚𝗘𝗠𝗘𝗡𝗧 को लागि 𝙋𝙧𝙚𝙢𝙞𝙚𝙧 𝘾𝙤𝙡𝙡𝙚𝙜𝙚 𝙤𝙛 𝙃𝙤𝙨𝙥𝙞𝙩𝙖𝙡𝙞𝙩𝙮 𝙈𝙖𝙣𝙖𝙜𝙚𝙢𝙚𝙣𝙩 किन शीर्ष विकल्प हो ?
𝙅𝙤𝙞𝙣 𝙪𝙨 𝙖𝙣𝙙 𝙨𝙩𝙚𝙥 𝙞𝙣𝙩𝙤 𝙖 𝙨𝙪𝙘𝙘𝙚𝙨𝙨𝙛𝙪𝙡 𝙛𝙪𝙩𝙪𝙧𝙚 𝙞𝙣 𝙩𝙝𝙚 𝙝𝙤𝙨𝙥𝙞𝙩𝙖𝙡𝙞𝙩𝙮 𝙞𝙣𝙙𝙪𝙨𝙩𝙧𝙮!




25/05/2026

Congratulations to you all for your new beginning at Hospitality industry.

Photos from Premier College of Hospitality Management's post 23/05/2026

Congratulations you all on your new beginning

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Damak, Gorkhali Tole (Near Beast Futsal, Damak)
Jhapa District
57217

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00