स्काउट विद्यार्थीहरूका लागि विपत् व्यवस्थापन सम्बन्धी तालिम
Shree Dipendra Basic School-SDBS
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dipendra Basic School-SDBS, School, Jhapa District.
11/06/2026
आज मिति २०८३ जेठ २८ गते बिहिबारका दिन नेपाल स्काउट स्थानीय स्काउट शिवसताक्षी आयोजनामा शिव शताक्षी नगरपालिकाको आर्थिक व्यवस्थापनमा यस दिपेन्द्र स्काउट ट्रुपका स्काउटहरुलाई विपत व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरियो ।
09/06/2026
आर्थिक वर्ष २०८२/८३ को छात्रवृत्ति वितरण (छात्रवृत्तिमा सदन पोशाक वितरण )तथा शैक्षिक सत्र २०८२ को उत्कृष्ट विद्यार्थीहरूका लागि पुरस्कार वितरण कार्यक्रम तस्बिरमा
05/06/2026
आज मिति २०८३साल जेठ २२ गते यस श्री दिपेन्द्र आधारभूत विद्यालयमा दिपेन्द्र बाल क्लबको गठन साथै सम्पूर्ण सदनको captain र vice captain को छनौट गरियो।
दिपेन्द्र बालकल्बको पदाधिकारीहरूको नामावली
अध्यक्ष- सुनिल अधिकारी (निर्वाचित)
उपाध्यक्ष-मनिका बिक(निर्विरोध)
सचिव- समीक्षा थापा (निर्विरोध)
सहसचिव- बिपासा राई (निर्विरोध)
कोषाध्यक्ष- सन्दका माझि(निर्विरोध)
सदस्यहरु
याङजी शेर्पा
चन्द्रकला राउत
हेमा गौली
फुङ्मा लिङ्देन
एलोन लिम्बु
त्यसैगरी,
सदन नेता (captain)
उपनेता(vice captain) समेत चयन गरियो।
अन्नपूर्ण सदन 🏠
captain केशर प्रधान
vice captain बादल बर्देवा
माछापुछ्रे सदन 🏠
captainअङ्कित लिम्बु
vice captainबिपसा राई
सगरमाथा सदन🏠
captainएलोन लिम्बु
vice captain सन्दकामाझि
कञ्चनजंगा सदन 🏠
captain सुनिल अधिकारी
vice captain अस्मि तामाङ
त्यसैगरी School 🏫captain प्रितम सुवेदी
school vice captain मनिका बिक
सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
03/06/2026
"𝐏𝐑𝐎𝐉𝐄𝐂𝐓 𝐖𝐎𝐑𝐊"( परियोजना कार्य )✍️
🦋🦋🦋======🙏======🦋🦋🦋
कक्षा ६ मा अध्ययनरत बिध्यार्थीले सामाजिक बिषयको नगरपालिकाको कार्य पाठ अध्ययन पश्चात तयार पारेको परियोजना कार्य ✍️
✊
✍️
💁
02/06/2026
"𝐏𝐑𝐎𝐉𝐄𝐂𝐓 𝐖𝐎𝐑𝐊"( परियोजना कार्य )✍️
🦋🦋🦋======🙏======🦋🦋🦋
कक्षा ७ मा अध्ययनरत बिध्यार्थीले सामाजिक बिषयको हाम्रा सांस्कृतिक क्रियाकलाप अन्तरगत लोकबाजा 🪕🪈🎺🎹पाठ अध्ययन पश्चात तयार पारेको परियोजना कार्य ✍️
✊
✍️
💁
हाम्रा सांस्कृतिक रीतिरिवाज पाठ पढ्दै गर्दा (बिजय, बिशाल लिम्बु कक्षा-७)
02/06/2026
"𝐏𝐑𝐎𝐉𝐄𝐂𝐓 𝐖𝐎𝐑𝐊"( परियोजना कार्य )✍️
🦋🦋🦋======🙏======🦋🦋🦋
कक्षा ८ मा अध्ययनरत बिध्यार्थीले सामाजिक बिषयको हाम्रा धार्मिक एवं सांस्कृतिक क्रियाकलाप 🛕🏠🇳🇵पाठ अध्ययन पश्चात तयार पारेको परियोजना कार्य ✍️
✊
✍️
💁
आदरणीय अभिभावक ज्यु 🙏
विषय : बिध्यालय विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा तपसिलका मितिमा यस श्री दीपेन्द्र आधारभुत विद्यालय विदा हुने भएको हुँदा उक्त चार (४) दिन विद्यालयका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरु बन्द रहने जानकारी यसै सूचना मार्फत सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवाला वर्गहरुमा सूचित गरिन्छ ।
२०८३।०२।१४ -बकर इद
२०८३।०२।१५- गणतन्त्र दिवस
२०८३।०२।१६- शनिबार नियमित बिदा
२०८३।०२।१७ -आइतबार नियमित बिदा
पुनश्च : मिति २०८३।०२।१८ सोमबार गते विद्यालय सदा झै खुल्ने समेत जानकारी गराइन्छ ।
-विध्यालय प्रशासन
24/05/2026
"𝐏𝐑𝐎𝐉𝐄𝐂𝐓 𝐖𝐎𝐑𝐊"( परियोजना कार्य )✍️
🦋🦋🦋======🙏======🦋🦋🦋
कक्षा ८ मा अध्ययनरत बिध्यार्थीले सामाजिक बिषयको प्रदेश चिनारी 🇳🇵पाठ अध्ययन पश्चात तयार पारेको परियोजना कार्य ✍️
✊
✍️
💁
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Jhapa District
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 16:00 |