DIBYA RATNA ENGLISH SECONDARY SCHOOL

DIBYA RATNA ENGLISH SECONDARY SCHOOL

Share

Dibya Ratna English Secondary School believes Students need no pressure but the environment. DRESS

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 20/06/2026

🏆 हार्दिक बधाई! 🏆

Inter-School T-10 Tri-Series प्रतियोगितामा Champion बन्न सफल सम्पूर्ण खेलाडी भाइहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 👏🏏

साथै, खेलाडीहरूलाई निरन्तर हौसला, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुहुने Sameer Sir, Pramish Sir, Ram Dahal तथा Badal Neupane प्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।

19/06/2026

Good Friday class 1

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 19/06/2026

World Cup Special
Futsal

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 14/06/2026

आज विद्यालयमा एकीकृत पाठ्यक्रम तथा कक्षा मूल्याङ्कन सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षकज्यूहरू तथा सहजीकरण गर्नुहुने आदरणीय प्रशिक्षक ओम श्रेष्ठ सरप्रति हार्दिक धन्यवाद।

“सिकाइको गुणस्तर वृद्धि गरौँ, सक्षम भविष्य निर्माण गरौँ।”

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 14/06/2026

Scouting Activities | Tea-Hike | Dhanuskoti Jhapa

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 12/06/2026

Inter-House Quiz Contest (Classes 1–5) 🏆

Students from Classes 1 to 5 participated in the Inter-House Quiz Contest organized by the school. The results of the competition are as follows:

🥇 Yellow House – 1st Place
🥈 Blue House – 2nd Place
🥉 Red House – 3rd Place
🏅 Green House – 4th Place

Congratulations to all the participants, and best wishes to the winning houses. Such programs play an important role in enhancing students’ knowledge, confidence, and healthy competitive spirit. 🎉📚👏

Special thanks to Mrs. Beena Gurung and all the supporting staff for their valuable contribution, coordination, and support in making this event a success.

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 12/06/2026

ECA Day: Friday – Volleyball 🏐

आज Dibya Ratna Ma. Vi. र Singadevi Ma. Vi. बीच मैत्रीपूर्ण छात्र/छात्रा भलिबल प्रतियोगिता सम्पन्न भयो। यस कार्यक्रमले विद्यार्थीहरूबीच मित्रता, खेल भावना, आपसी सम्मान तथा सहकार्यलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। 🤝

यस खेल प्रतियोगिताको सफल समन्वय तथा व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने समीर सर, राम सर तथा सम्पूर्ण सहयोगीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। उहाँहरूको सक्रिय सहयोग, समर्पण र मेहनतले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको छ। 🙏

Photos from DIBYA RATNA ENGLISH SECONDARY SCHOOL's post 12/06/2026

कनकाई नगरपालिका भरिका अन्तर विद्यालयमा नृत्य तथा गायन प्रतियोगिताका उपलब्धिहरु
प्राथमिक नृत्यः दृष्टिका उप्रेति तेस्रो स्थान
प्राथमिक गायनः योङ्बुहाङ्ग राई चौथो स्थान

सहभागी दुबै नानीहरुलाई बधाई र शुभकामना।

#शुभकामना

11/06/2026

प्रतिभा पहिचान कार्यक्रम – गायन तथा नृत्य प्रतियोगिता २०८३

कनकाई नगरपालिकाद्वारा आयोजित तथा साधना कला केन्द्रको व्यवस्थापनमा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सम्पन्न जुनियर गायन प्रतियोगितामा दिव्य रत्न आवासीय माध्यमिक विद्यालयका कक्षा ५ का प्रतिभाशाली विद्यार्थी योङ्बुहाङ राईले उत्कृष्ट सहभागिता जनाउँदै आफ्नो मधुर स्वर र गायन प्रतिभाको मनमोहक प्रस्तुति दिएका छन्।

उनको आत्मविश्वास, लगनशीलता र सांगीतिक क्षमताले कार्यक्रमलाई अझ आकर्षक बनाएको छ। आगामी दिनहरूमा पनि संगीत क्षेत्रमा निरन्तर प्रगति गर्दै अझ धेरै सफलता हासिल गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछौं।

योङ्बुहाङ राईलाई उज्ज्वल भविष्यको शुभकामना।

11/06/2026

प्रतिभा पहिचान कार्यक्रम – गायन तथा नृत्य प्रतियोगिता २०८३

कनकाई नगरपालिकाद्वारा आयोजित तथा सङ्गीत साधना कला केन्द्रको व्यवस्थापनमा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सम्पन्न जुनियर नृत्य प्रतियोगितामा दिव्य रत्न आवासीय माध्यमिक विद्यालयकी कक्षा ५ की प्रतिभाशाली छात्रा दृष्टिका उप्रेतीले उत्साहपूर्ण सहभागिता जनाउँदै आफ्नो कला र प्रतिभाको उत्कृष्ट प्रस्तुति दिएकी छन्।

उनको आत्मविश्वास, मेहनत र मञ्च प्रस्तुतिले सबैको मन जित्न सफल भयो। भविष्यमा अझ उच्च सफलता हासिल गर्दै कला क्षेत्रमा नयाँ उचाइ चुम्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

दृष्टिका उप्रेतीलाई उज्ज्वल भविष्यको शुभकामना।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kanakai Municipality 3, Surunga
Jhapa District
57200

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00