Routine Of Loksewa banda

Routine Of Loksewa banda

Share

लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाद्वारा सरकारी जागिरमा प्रवेश गर्न चाहनेहरूका लागि सहयाेगी पृष्ठ।
📖🖊️🇳🇵

Thank you for visiting.🙏😊

24/06/2026

Shocking 😲: सम्पत्ति शुद्धीकरण मु!द्दामा प"क्राउ परेका विष्णु पौडेलले बिचौलिया दीपक भट्टमार्फत करोडौँ रुपैयाँका शंका'स्पद कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। बुटवलमा ३५ बिघा जग्गा अन्य व्यक्तिको नाममा राखेको, श्रीराम टोबाकोको करिब ३० करोड बराबरको सेयर भट्टको नाममा राखेर लाभांश लिएको तथा विभिन्न लाइसेन्स, सुपारी आयात र निजीकरण प्रक्रियामा नीतिगत सहजीकरण गरिदिएबापत ३० करोडभन्दा बढी अवैध लाभ लिएको आरोप अनुसन्धानले औंल्याएको छ।

Source: Naya Patrika

24/06/2026

पछिल्लो एक सातामा ५० कर्मचारीको राजीनामा😮
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्।

राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार १ गतेदेखि ७ गतेसम्म ५० कर्मचारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सहसचिवसरहका कर्मचारी पनि छन् । पाँच सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ । अर्का एक सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन।
किताबखानाका अनुसार राजीनामा दिनेमा उपसचिव, शाखा अधिकृत, नायबसुब्बा सरहका कर्मचारी पनि छन् । निजामती सेवा ऐनको मस्यौदामा पेन्सन सेवावधि ३० वर्षमा सीमित गर्न प्रस्ताव गरिएकाले पेन्सन सेवामा कटौती आउन नदिन लामो समय काम गरेका कर्मचारीले राजीनामा दिन थालेका हुन् ।
स्रोतका अनुसार केहीले सरुवाको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । खासगरी तल्लो तहका कर्मचारीले सरुवाको विषयमा असन्तुष्टि जनाएर राजीनामा दिएको स्रोतको भनाइ छ ।

Photos from Routine Of Loksewa banda's post 24/06/2026

केन्द्रीय लोक सेवा रेडियोग्राफी समूह, पाँचौं तह, रेडियोग्राफर पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्नहरु

Photos from Routine Of Loksewa banda's post 24/06/2026

आज मिति २०८३/०३/१० गते बुधबार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तर

24/06/2026

#विश्वमा_सबभन्दा_बढी/धेरै !!

● गर्मी हुने ठाउँ → Death Valley

● जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस)

● खर्चिलो सहर → टोकियो –जापान)

● धान उत्पादन गर्ने देश → चीन

● पानी पर्ने ठाउँ → चुरापुञ्जी (भारत)

● सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका

● टापु भएको देश → इन्डोनेसिया

● भुकम्प जाने देश → जापान

● जनसंख्या भएको देश → भारत

● मतदाता भएको देश → भारत

● बाँच्ने प्राणी → कछुवा (३०० वर्ष)

● जंगल भएको देश → ब्राजिल

● जलस्रोत भएको देश → ब्राजिल

● प्रदुषित सहर → मेक्सिको सिटी

●गीत रेकर्ड गर्ने → मोहम्मद रफी

●साइकल चल्ने देश → चीन

● साइकल चल्ने सहर → जबलपुर (भारत)

● बाल मृत्युदर भएको देश → ब्राजिल

● बाँच्ने किरा → क्वीन

● विश्वमा धेरै पाइने पंक्षी → भँगेरा

● वृक्षारोपण गर्ने देश → चीन

● प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड

● सूर्ती उत्पादन गर्ने देश → चीन

● आलु उत्पादन गर्ने देश → जर्मनी

22/06/2026

Messi अहिले FIFA World Cup को इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी। 😮🇦🇷

22/06/2026

खरिदार पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना🙏❣️

22/06/2026

Breaking ‼️T20 ranking ‼️मा नेपालको ऐतिहासिक फड्को र सफलता
१६औं स्थानमा रहेको नेपाल टिम टिटन्टी पुरुष रङ्किङमा एक स्थान सुधार गर्दै १५ स्थानमा उक्लिएको छ। लगातारको राम्रो किसिमको प्रदर्शन

खेलाडीले आफ्नो अनुभव वृद्धि र लगातार खेल जित्न कारण नेपाल टिम एक स्थान सुधार गर्न सफल भएको छ।
बधाई छ नेपाल टिमलाई
.

Photos from Routine Of Loksewa banda's post 22/06/2026

लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदलाई २०८३/३/७ गते सोधेको प्रश्नपत्र।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu