Social projects presented by grade 5 students.
Bansbari Secondary School
Bansbari Secondary school is in Maharajgunj, Bansbari. It lies nearby a big pipal tree so that there
12/06/2026
भद्र बर्ष नेपालद्वारा आवस्यकताको आधारमा ४१००० बराबरको १० जना विद्यार्थीहरु लाई छात्रवृत्ति, कपिहरु को थान र ब्याग बिधालयलाई प्रदान गर्नु भएकोमा बिधालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।
12/06/2026
विद्यालय व्यवस्थापन समिति पदाधिकारी , शिक्षक अभिभावक संघ पदाधिकारी , शिक्षक कर्मचारी , बालक्लव पदाधिकारी , स्टिम पदाधिकारी , विद्यालय क्याप्टेन , सह क्याप्टेनको संयुक्त भेलामा विद्यालय सुधार योजना निर्माण राय सुझाव संकलन कार्यक्रम
मिति २०८३/०२/२९
11/06/2026
Practice makes you a perfect man
06/06/2026
कामपा वड़ा नं.४ द्वारा आयोजित वडाब्यापी दौड प्रतियोगितामा खुल्ला तर्फ कृष्ण कार्की, विध्द्यालय तर्फ छात्र समूह दोस्रो स्थान र छात्रा समूहमा दोस्रो तथा तेस्रो स्थान प्राप्त गर्न सफल क्रमश राजेश साही, महिमा राई तथा स्मृति महतरा लाई हार्दिक बधाई तथा प्रतियोगितामा सम्मिलित अन्य सातैजना प्रतियोगि भाई-बहिनीहरू एवं खेलकुद समितिका संयोजक रोहित पैकरा सर लाई हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्दछौं ।
- विद्यालय परिवार, बाँसबारी मा.वि.
06/06/2026
शिक्षक अभिभावक संघ र बि ब्य स का पदाधिकारीज्युहरुको उपस्थितिमा कक्षा ८,९ र १० का आदरणीय अभिभावक सङ्ग छलफल र अभिभावक शिक्षा कार्यक्रम , २०८३/०२/२३ शनिबार
World Environment Day
05/06/2026
कक्षा ११ वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन 👍️
बधाई छ विद्यार्थी भाइबहिनीहरुलाई 🤝
05/06/2026
We extend our greatest gratitude to Sulakshana Rana maam fonder of and Ananya Shah for all the help and support to keep our school green. Our students were also privileged by their help in different activities carried out by the organizations.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kapan Marga
Kathmandu
977