Loksewa question preparation

Loksewa question preparation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa question preparation, Education & Learning, Kathmandu.

Photos from Loksewa question preparation's post 09/06/2026

हाईड्रोलोजिष्ट इञ्जिनियर पदको लिखित नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना

Photos from Loksewa question preparation's post 07/06/2026

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको विज्ञापन नं. ३६।०८२-८३ (खुला) , ३७।०८२-८३ (मधेशी महिला) , ३८।०८२-८३ (मधेशी) , ३९।०८२-८३ (दलित महिला) र ४१।०८२-८३ (अन्तर सेवा) ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाईवे/स्यानिटरी/ईरिगेशन उपसमूह अधिकृत सातौं तह, ईन्जिनियर पदमा २०८३।०२।२४ मा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा रहेको एकमुष्ठ योग्यताक्रमको सूची मिति २०८३।०२।२४ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Photos from Loksewa question preparation's post 07/06/2026

वि.नं. १/०८२–८३ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प. तृतीय श्रेणी, #अनुसन्धान_अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।

#नतिजा #अनुसन्धान_अधिकृत

Photos from Loksewa question preparation's post 07/06/2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे खरिदार वा साे सरहको चाैथाे तहमा सिफारिस सम्बन्धि सूचना ।।

Photos from Loksewa question preparation's post 05/06/2026

आज खुलेको #विज्ञापन (२०८३/०२/२२)
➡️नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)

Photos from Loksewa question preparation's post 03/06/2026

नेपाल राष्ट्र बैंकको वि.नं. ९/२०८२(आ.प्र.), प्रशासन सेवा, अधिकृत द्वितीय श्रेणी, उप-निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

29/05/2026

आर्थिक वर्ष 2083/84 को बजेटमा गरिएका महत्वपूर्ण केही कार्यहरू :

✅ बजेटको आकार : 21 खर्ब 24 अर्ब
✅ सरकारी कर्मचारीको तलब 21 प्रतिशतले बढाइयो
✅ शेयर बजारमा इन्ट्रा-डे, सर्टसेल कारोबार सुरु हुने
✅ नर्सको रात्रि डिउटी भत्ता दोब्बर
✅ निजगढ विमानस्थलको लगानी मोडालिटी 6 महिनामा गर्ने घोषणा
✅ 1200 मेगावाटको बुढीगण्डकी आयोजना कम्पनी मोडेलमा अघि बढाइने
✅ सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गरिने
✅ अब नेपालीले विदेशमा पनि लगानी गर्न पाउने
✅ 2 करोडसम्म लगानी गर्ने किसानलाई 40 प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने
✅ पूँजीगत लाभकर अब अन्तिम हुने, गैर-आवासीय नेपालीलाई दोस्रो बजार खुला गरिने
✅ सरकारले नेपाल टेलिकमको शेयर बेच्ने
✅ नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने
✅ HIDCL लाई अन्य संस्थासँग मर्जर गरिने
✅ नेपाल विद्युत् प्राधिकरणको पुनसंरचना गरिने
✅ काठमाडौं-तराई फास्ट ट्र्याकका लागि 17 अर्ब 64 करोड बजेट
✅ पूर्व-पश्चिम राजमार्गका लागि 37 अर्ब 46 करोड बजेट
✅ संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड बजेट

29/05/2026

आज खुलेको #विज्ञापन। (२०८३/२/१५)
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति
#नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।
२) दरखास्त फार्म Physically गएर बुझाउनुपर्नेछ। Online को व्यवस्था गरिएको छैन।

Photos from Loksewa question preparation's post 28/05/2026

नेपाल_नागरिक_उड्डयन_प्राधिकरणको आ.प्र.र खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा #कार्यक्रम_प्रकाशन गरिएको सूचना !!

Photos from Loksewa question preparation's post 27/05/2026

नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu