18/06/2026
कोशी प्रदेश प्रा. स. मा सिफारिस हुनुहुने सम्पूर्णलाई बधाइ साथै शुभकामना ।
sharing of knowledge
18/06/2026
कोशी प्रदेश प्रा. स. मा सिफारिस हुनुहुने सम्पूर्णलाई बधाइ साथै शुभकामना ।
18/06/2026
kharidar/Banking/NEA/Telecom 4th Math Class (Time And Work)By:: ER: Mahendra Saud | Loksewa Gyan
🗓️ असार 4 गते 2083 ⏰ बेलुका 9 बजे
🔐 Zoom ID: 859 8533 1034
🔑 Password: gyan
🔗 Link:�👉 https://us06web.zoom.us/j/85985331034?pwd=PGLcallUy0Srpb38o1MO65zxTlO5Kb.1
Demo Class हेरिसकेपछि भर्ना गर्न इच्छुक साथिहरुले सम्पर्क गर्नुहोला !
Call Or What’s App Us For Live Class: 9848383263
Join our Cloud HD Video Meeting Zoom is the leader in modern enterprise cloud communications.
Number Matrix officer old question
18/06/2026
मिति २०८३ असार १० गते विहान ९:०० बजेदेखि हुन लागिरहेको संघीय प्रा. स. ( शिक्षा) को काठमाडौं, हेटौंडा, जलेश्वर, इलाम, सुर्खेत र बाग्लुङको परीक्षा केन्द्र
Portugal-1, Congo-1
Portugal😂
Portugal play draw with Dr Congo in their first match of FIFA World Cup 2026.
17/06/2026
शुरु भयो है !!!
kharidar/Banking/NEA/Telecom 4th Math Class (Time And Work)By:: ER: Mahendra Saud | Loksewa Gyan
🗓️ असार 3 गते 2083 ⏰ बेलुका 9 बजे
🔐 Zoom ID: 859 8533 1034
🔑 Password: gyan
🔗 Link:�👉 https://us06web.zoom.us/j/85985331034?pwd=PGLcallUy0Srpb38o1MO65zxTlO5Kb.1
Demo Class हेरिसकेपछि भर्ना गर्न इच्छुक साथिहरुले सम्पर्क गर्नुहोला !
Call Or What’s App Us For Live Class: 9848383263
Join our Cloud HD Video Meeting Zoom is the leader in modern enterprise cloud communications.
17/06/2026
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी आजदेखि अवकाशमा गई पदमुक्त हुनुहुनेभएको छ ।
अध्यक्ष रेग्मी ६५ वर्ष पुगेर सेवानिवृत्त हुन लाग्नुभएको हो । संवैधानिक पदाधिकारीहरु ६५ वर्ष पुगेपछि अवकाश हुने कानुनी प्रावधान छ । सोही कानुनी प्रावधान अनुसार रेग्मी आयोगको अध्यक्षबाट अवकाश हुनुभएको हो ।
रेग्मीको अवकाश पश्चात् दोस्रो नम्बरमा रहनुभएका आयोगका सदस्य माधव बेलवासे निमित्त अध्यक्षको रुपमा रहनुहुने आयोग स्रोतले जनाएको छ ।
16/06/2026
With Dinesh Bajgain - दिनेश बजगाईं – I'm on a streak! I've made it onto their weekly engagement list 3 weeks in a row. 🎉
16/06/2026
आ.व २०८३/८४ का लागि प्रदेश सराकारको बजेट !