21/08/2020
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना !!
Happy Teej to all!!!नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना !!
Remeber Us to Study in India at top Govt.Pvt. College University with scholarship call now
+977-9801010300(WhatsApp/Viber)
20/10/2019
कसलाई कति ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान- एमबिबिएस १००, बिडिएस ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- एमबिबिएस ६५
काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेल- एमबिबिएस ८५, बिडिएस ५०
नोबेल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ३५
विराट मेडिकल कलेज- एमबिबिएस् ७५
काठमाडौं मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
नेपाल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
कलेज अफ मेडिकल साइन्सेस- एमबिबिएस १००, बिडिएस ५०
लुम्बिनी मेडिकल कलेज- एमबिबिएस १००
नेपालगञ्ज मेडिकल कलेज- एमबिबिएस १००
मनिपाल मेडिकल कलेज- एमबिबिएस १००
देवदह मेडिकल कलेज- एमबिबिएस ५०
कान्तिपुर डेन्टल कलेजल- बिडिएस ५०
मेडिकल काउन्सिलले तोक्यो एमबिबिएस र बिडिएसका लागि नयाँ सिट (कसलाई कति?)
काठमाडौं- चिकित्सा शिक्षा आयोगको आग्रहपछि नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरे.....
02/08/2019
Purbanchal University (PU) Admission Notice-2076
Programs: B.Sc Nursing , BPH & B.Pharmacy
Further information:
GPC Nepal Education Pvt Ltd
Bagbazar (OPP.NCC bank ), Kathmandu
014263011, 9849607783
www.gpcnepal.com