13/05/2026
महावीर पुनको पुरा भयो सपना : खुल्यो बिज्ञान , प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन।
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।मानिसको महानता उसको व्यवहार, सोच र दिलमा हुन्छ।(प्रशान्त क्षेत्री)🇳🇵🙏
13/05/2026
महावीर पुनको पुरा भयो सपना : खुल्यो बिज्ञान , प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
तिमिहरुको यस्तो पुरानो परम्परा अब चल्दैन हर्के , धेरै नथर्के, खुरुक्क घरतिर फर्के,जवाफ कामले दिन्छ अनावश्यक चिच्याउने काम बन्द गर्के,कानुन , संविधान पढ्ने पनि गर धेरै नपट्के
13/05/2026
फिस्टे हरुले प्रधानमन्त्रीलाई आफु जस्तै फिस्टे नसोच। वालेनका विरोधीहरुले यो राम्रोसँग पढुन् वालेन शाहलाई गलाउन खोज्नेहरु अब यस्तो पुरानो प्रवित्ति चल्दैन। संविधान र नियम भन्दा बाहिर गएर वालेनले केही काम गरेका छैनन् जे गरेका छन संविधान र कानुनमै टेकेर गरेका छन।
कुन पार्टीको हो यो फेरि ? यसलाई नर्सरीमा भर्ना गर तुरुन्तै 😆
Important Korean materials 🇰🇷
12/05/2026
३६ वर्षदेखि देशलाई लुटी–लुटी हड्डीको ढाँचामात्रै बाँकी राखेका विपक्षीहरूलाई सम्मान चाहियो रे…?
सम्मान पाउन त सम्मानजनक काम पनि गरेको हुनुपर्छ नि, लाजको पसारोहरू..
इतिहासमै नभएको SSC को रिजल्ट एक महिनामै भयो, अब १०० दिनमै धेरै काम गर्नु छ।
१ वर्षमै सिस्टम बसाएर बेथितिलाई ट्र्याकमा ल्याउनु छ, अनि ५ वर्षमै देशमा आमूल परिवर्तन गर्नु छ।
अनि आफूले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले लर्बरिँदै भन्दै गरेको सुनेर बस्ने फुर्सद छैन वालेनलाई।
न त हर्क जस्तो स्वाँठ र तिम्रा थोत्रा अनुहार हेरेर बस्ने फुर्सद छ।
२–३ घण्टामै उसले अर्को कुनै उपलब्धिमूलक काम गर्छन्…
रिस उठे भित्तामा टाउको ठोक, भुतुवा हो… 👊👊 😁😎
हर्केलाई पनि केटित देख्नै नहुने जिस्काइ हाल्ने वानि रहेछ 😆
Most important Grammar 🇰🇷
कि यो EPS System नै खारेज गर
कि System सुधार गर
11/05/2026
Manufacturing तर्फ स्कुल टेस्ट को नतिजा सार्वजनिक
Most important 🇰🇷