Taeil Institute

Taeil Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taeil Institute, Education, New Baneshwor, Kathmandu.

29/05/2026

यो कुरा अलि झुक्याउने शैलीमा लेखिएको छ, त्यसैले धेरैलाई “१०% + १०% = २१% कसरी?” भन्ने लागेको हो। यसको अर्थ चरणबद्ध रूपमा बुझ्दा सजिलो हुन्छ।

मानौं अहिले कुनै कर्मचारीको आधार तलब = रु ५०,००० छ।

१) सुरुमा १०% तलब वृद्धि

पहिलो बुँदाअनुसार आधार तलबमा १०% बढाइन्छ।

50,000 \times 10\% = 5,000

नयाँ आधार तलब:

50,000 + 5,000 = 55,000



२) त्यसपछि नयाँ तलबमानको १०% प्रोत्साहन भत्ता

अब दोस्रो बुँदामा भनिएको “नयाँ तलबमानको मासिक १०% प्रोत्साहन भत्ता” भनेको ५५,००० को १०% हो।

55,000 \times 10\% = 5,500

अब कुल प्राप्ति:

55,000 + 5,500 = 60,500



अब कुल वृद्धि कति भयो?

पहिले = ५०,०००
अहिले = ६०,५००

बढेको रकम:

60,500 - 50,000 = 10,500

प्रतिशतमा:

\frac{10,500}{50,000} \times 100 = 21\%

त्यसैले “समग्रमा २१% वृद्धि” भनिएको हो।

28/05/2026

Exam Result: 3-Years BBS Second Year Chance 2081 Result Published
More details on: Tribhuvan University

27/05/2026

Day 02 - BBS 4th Yr - L02: Securities Market - Investment [KIRAN LAMA SIR]

24/05/2026

ल है,
BBS Fourth Year को
परीक्षा केन्द्रित कक्षा सुरु भएको छ ।

24/05/2026

School Bus पछाडि लेखिएको Line ❤️

21/05/2026

त्रिवि द्वारा BBS 3rd year को नतिजा प्रकाशित गरिएको छ। 😮

17/05/2026

#सूचना 📣
BBS ४ बर्षे परिक्षा बिशेष - १ महिने कमान्डो कक्षा यहि जेष्ठ १० गते आइतबार देखि सुरु हुने भएकोले सम्बन्धित सबैले सम्पर्क राख्नुहोला।
बेलुकी ७ बजे - CBM/FIM
बेलुकी ८ बजे - Corporate Finance
बेलुकी ९ बजे - Fund. of Investment

Photos from Taeil Institute's post 11/05/2026

#𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-𝒀𝒆𝒂𝒓𝒔 𝑩𝒂𝒄𝒉𝒆𝒍𝒐𝒓 4ᵗʰ 𝒀𝒆𝒂𝒓 2082 𝑹𝒆𝒈𝒖𝒍𝒂𝒓/𝑷𝒂𝒓𝒕𝒊𝒂𝒍 को #𝑹𝒐𝒖𝒕𝒊𝒏𝒆 सार्वजनिक गरेको छ । 🫨🥰
▪️परीक्षा संचालन 2083 असार 15 गतेदेखी ।
▪️𝑭𝒐𝒓𝒎 छुटेकाहरुले 𝑫𝒐𝒖𝒃𝒍𝒆 दस्तुरमा जेठ 3 गतेसम्म 𝒇𝒐𝒓𝒎 भर्नुहोला ।
▪️𝑬𝒙𝒂𝒎 𝑪𝒆𝒏𝒕𝒆𝒓 पछी तोकिने छ ।
⚠️यो 𝑬𝒙𝒂𝒎 क-कसको लागि हो ?
↪️ समयसीमा ननाघेका हालसम्मको सबै 4ᵗʰ 𝒀𝒆𝒂𝒓 𝑷𝒂𝒓𝒕𝒊𝒂𝒍 र 4ᵗʰ 𝒀𝒆𝒂𝒓 2082 𝑹𝒆𝒈𝒖𝒍𝒂𝒓 विद्यार्थीहरुका लागि हो ।🥰

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


New Baneshwor
Kathmandu
44600