15/06/2026
हेटौंडा कार्यालयको नायब सुब्बा पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banking Guru, Education, New Baneshwor, Kathmandu.
15/06/2026
हेटौंडा कार्यालयको नायब सुब्बा पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
14/06/2026
काठमाडौँको नायब सुब्बाको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा केन्द्र ।
13/06/2026
नेपाल प्रहरी सहायक निरीक्षक (ASI) लाई आज सोधिएको प्रश्नपत्र।
12/06/2026
बुटवल केन्द्रको नायब सुब्बा दोस्रो चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना।
12/06/2026
नेपाल राष्ट्र बैंकको वि.नं.८/२०८२ (आ.प्र.), प्रशासन सेवा, अधिकृत प्रथम श्रेणी, निर्देशक पदको पुनर्योग सम्बन्धी सूचना
11/06/2026
बुटवलको खरिदारको प्रथम पत्रको नतिजा प्रकाशित।
सबैलाई बधाई तथा शुभकामना!!💐💐
11/06/2026
कोशी प्रदेशको स्थानीय कृषि सेवाको प्राविधिक सहायक पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना!!!💐💐
11/06/2026
कोशी प्रदेशको पाचौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित।
10/06/2026
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७-१४७६०/०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा।
10/06/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।