Loksewa IQ By Rojina

Loksewa IQ By Rojina

Share

IQ by Rojina

Photos from Loksewa IQ By Rojina's post 24/06/2026

२०८३ असार १० गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…

24/06/2026

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 🙏❤️

23/06/2026

🙏🙏

22/06/2026

खरिदार पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरीएको छ🙏❤️

20/06/2026

Give the correct answer ….

18/06/2026

A woman says, "If you reverse my own age, the figures represent my husband's age. He is, of course, senior to me and the difference between our ages is one-eleventh of their sum." The woman's age is?
a) 34 b) 23 c) 45 d) 54

18/06/2026

२०८२ सालको 'गोकुल वाङ्मय पुरस्कार' कसलाई प्रदान गर्ने निर्णय गरियो ?

Photos from Loksewa IQ By Rojina's post 17/06/2026

२०८३ असार ३ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…

16/06/2026

अब देखि प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यालय समयमा मोबाइल र कम्प्युटरबाट व्यक्तिगत कामका लागि सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। 😮

Source. स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता, २०८३
Copied: RONB

15/06/2026

Wow 😮 : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाउने घोषणा गरेको छ ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kirtipur
Kathmandu
32800