Answer : अमल्दार कर्मचारी ( लाेकसेवा आयाेग : 2083/03/06
Creative Master Nepal
यहाँ सम्पुर्ण सुरक्षा निकायकाे तयारी गराइन्छ ।।
जय 🇳🇵
Your gateway to excellence in education, where every dream finds direction.
समय थोरै छ, प्रतिस्पर्धा धेरै!
नेपाली सेना सैन्य परीक्षामा सफलता पाउन केवल पढेर मात्र पुग्दैन, 'के पढ्ने र के छोड्ने' भन्ने सही रणनीति चाहिन्छ। इन्स्टिच्युटमा अनुभवी प्रशिक्षकहरूबाट प्राप्त हुने 'Smart Tips' र 'Shortcut Tricks' ले तपाईंलाई भीडभन्दा सधैँ अगाडि राख्छ।
त्यसैले ढिला नगरी आजैदेखि Online Class मार्फत आफ्नो तयारीलाई व्यापक पारौँ!
🎯 Join: Creative Master(New Admission Open)
⏱️ Daily: २ घण्टा विशेष कक्षा, साथमा PDF नोटहरू र Recorded भिडियोको सुविधा।
07/06/2026
नेपाल प्रहरी निरीक्षक पदलाई सोधिएको नेपाली र अङ्ग्रेजी भाषाको प्रश्न पत्र !!
24/05/2026
https://youtu.be/53nQrAm_qyI?si=0HtacDlahUEjmjvm
2083/02/09 सशस्त्र निरीक्षक पदलाई सोधिएको प्रश्नपत्र Solution । APF Inspector Gk Solution
18/05/2026
Class 10 Account
Cr: Priyanka Tandan
13/05/2026
NepalI Army Vacancy
फम भर्ने अन्तिम मिति- २०८३-०२-१६ गतेसम्म
डब्बल दस्तुर तिरेर- २०८३-०२-२२ गतेसम्म ।
आवश्यक डकुमेन्ट
• नागरिकता/ फोटोकपी- १ प्रती
• शैक्षिक योग्यताको प्रमाणपत्र/फोटोकपी- १ प्रती
• हालसालै खिचेको पासपोर्ट साईट फोटो-३ प्रती
• १×१ साईज फोटो-२ प्रती
• हुलाक टिकट रु १०
• दस्तुर फि- १५० (कोटामा भर्दा थप रु.३०)
13/05/2026
नेपाली सेना तर्फका (अमलदार) कर्मचारी लगायतका सम्पूर्ण पदहरूको परीक्षा मिति तोकिएको छ। सबै साथीहरुले समयमा नै तयारी गरी नाम निकाल्न सक्षम हुनुहोस्।
अमलदार कर्मचारीको परीक्षा २०८३ असार ६ गते।।
बिहान ८ बजे
25/04/2026
२०८३/०१/११ गते लाेकसेवा आयाेगले नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक साताैं तहमा साेधेकाे पहिलाे पश्नपत्र।।
खुकुरी ड्रील
Source: e-ramechhap.com
15/04/2026
नायब सुब्बा परीक्षा कार्यक्रम
प्रथम पत्र परीक्षा मिति: २०८३ बैशाख २०, बिहान: ११ बजे
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu