29/06/2024
९ औं संस्करणको आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधी जितेको छ।
भारत बाट विराट को ब्याटिङ् र हार्दिको को बल बाट क्लासन आउट बाट भारत विजेता बुम्रा त नामै काफि छ 💛💫
Virat Kohli Hardik Pandya 😘😘
South Africa Ma Kalasan 😘😘😘