19/05/2026
🔴 २२ वर्षदेखिको आर्सनल को सपना पूरा हुँदै!
बर्नलीविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ। निर्णायक गोलसँगै गनर्सले दबाबपूर्ण खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ।
३७ खेलपछि आर्सनलको खातामा ८२ अंक पुगेको छ भने म्यानचेस्टर सिटि ३६ खेलमा ७७ अङ्क सहित दोश्रो स्थानमा छ । आज राती सिटीले bournemouth सङ्ग अंक गुमाए २२ वर्षपछि आर्सनलले ऐतिहासिक लिग ट्रफी उचाल्ने छ।
18/05/2026
आउन सक्छ है ❤️ Important Subjective question
Building construction technology
collected by The Engineering Guideline
18/05/2026
World Record 🏏
Congratulation our king(sandy25)
He is now fastest player to take 150 wicket in ODI cricket in just 73 match.
18/05/2026
सन्दिप विश्व किर्तिमान नजिक
आजको खेलमा २ विकेट लिनसके ODI मा सर्वाधिक छिटो १५० विकेट लिने खेलाडी बन्नेछन।
यो भन्दा अगाडि यो कीर्तिमान अस्ट्रेलियाका तिब्रगतिका बलर mitchell starc को नाममा रहेको छ।
18/05/2026
Its match day
नेपाल vs स्कटल्याण्ड
9:30am
18/05/2026
के आज नेपालले स्कटल्याण्डसङ २ रनको हारको बदला लेला त
आज 9:30 बजे नेपाल र स्कटल्याण्ड आमने सामने हुँदै छन
16/05/2026
Dream big, start small, but never stop moving forward.
Every difficult step today is building a stronger you for tomorrow.
#शुभरात्री🌻
16/05/2026
ए पख्नुस त सुत्दा सुत्दै एउटा answer भनेर सुत्नुस त
Q. The consitutent responsible for setting of hydraulic lime under water is
A. Silica
B. Clay
C. Calcium oxide
D. Carbon dioxide
16/05/2026
कस्तो लाग्यो त आज मामाको शतक🏏🇳🇵