19/06/2026
कक्षा 12 को पूरक परीक्षाको समयतालिका ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MRI Online Coaching, Education, Kathmandu.
MRI Online Coaching provides online & offline classes for Grade10/SEE, Statistics For (MPA/MBS/BBS/Engineering /Nursing...), Physics, Chemistry and Biology for Medical and engineering entrance preparation and +2.
19/06/2026
कक्षा 12 को पूरक परीक्षाको समयतालिका ।
कक्षा 12 मा कति विद्यार्थीको कुन GPA आयो ?
3.6-4.0 GPA : 17,786
3.2-3.6 GPA : 64,821
2.8-3.2 GPA : 94,249
2.4-2.8 GPA : 50, 557
2.0-2.4 GPA : 4308
1.6-2.0 GPA : 9
Total pass 64.13%
कक्षा १२ (SLCE) को नतिजा प्रकाशसित।
विद्यार्थीहरूले आफ्नो CLASS XII – 2083 को परीक्षाफल https://neb.ntc.net.np वेबसाइटमार्फत हेर्न सक्नेछन्। धन्यवाद।
विस्तृत जानकारीका लागि: National Examinations Board
NEPAL TELECOM :: National Examination Board :: Plus 2 Results View National Education Board - NEB's Result Online with Marksheet
18/06/2026
Notice for 𝗕.𝗦𝗰. 𝗖𝗦𝗜𝗧 for the academic year 𝟮𝟬𝟴𝟯.
08/06/2026
सूचना : IOE Entrance Exam २०८३ असार २८ गते बाट संचालन हुने।
२०८३ असार ३ गतेबाट Online Form खुल्ने।
"फोहर शौचालय र कक्षा कोठा भएको विद्यालयबाट सरसफाइको संस्कार अपेक्षा गर्न सकिँदैन। विद्यार्थीले विद्यालयमा जे सिक्छन्, घरमा पनि त्यही व्यवहार दोहोर्याउँछन्।"
02/06/2026
आइतबार पनि विद्यालयहरू सञ्चालन हुन थालेपछि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई "देशभरका विद्यालयमा सार्वजनिक बिदामा एकरूपता कायम गर्न स्थानीय तहलाई समन्वय एवं सहजीकरण गर्न" भन्दै अनुरोध गर्यो । लगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई अनुरोध गर्यो ।
तलब बृद्धि: #यसरी_बुझौ।
शुरु तलब को १०% बृद्धि र बढेको तलब को १०% प्रोत्साहन भत्ता !
यदि शुरु तलब रु १०० छ भने तलब बृद्धि रु १० हुदा ११० भयो । प्रोत्साहन भत्ता रु ११० को १०% गर्दा रु ११ ।
जम्मा तलब रु(१००+१०+११) =१२१ हुन आउछ । यसरि समग्रमा २१% तलब बृद्धि भयो । तर ग्रेड तथा संचयकोष को हिसाब भने रु ११० मा आधारित भएर हुनेछ ।
गुरुत्वप्रवेग (Acceleration due to gravity)
&Technology
आकर्षक देखिने र प्रयोग गर्दा स्वस्थकर हुने खानेपानी बोतल।