Shivapuri College

Shivapuri College

Share

Welcome to Shivapuri College - Baluwatar. A truly destination for quality education!

11/06/2026

BBS students are taking AI courses! Thank you so much, Er. Sagun Sir, for your guidance and support.

10/05/2026

Exam Center of BBS 1st year partial (New course) for Shivapuri College, Maharajgunj!!!

Photos from Shivapuri College's post 07/05/2026

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षार्थीका लागि परीक्षा फारम भर्ने जरुरी सूचना !

01/05/2026
Photos from Shivapuri College's post 25/04/2026

शिवपुरी कलेज, महाराजगन्ज काठमाडौंमा अध्ययनरत BBS 1st Year का विद्यार्थीहरुको स्वागत तथा BBS 4th Year अध्ययन पुरागरेका विद्यार्थीहरुका लागि सम्मानका साथै "We Meet Again" कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा कलेज संचालक समितिका सदस्य श्री प्रेम थापाज्यूको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न गरियो । सो अवसरमा वर्ष प्रथम विद्यार्थीहरु लाई पनि सम्मान गरिएको थियो । साथै विभिन्न अक्षयकोष दाताबाट स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषबाट प्राप्त व्याज रकमबाट १ लाख भन्दा बढीको छात्रवृत्ति अक्षयकोष दाताको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित सबै प्रति कलेज परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।


Photos from Shivapuri College's post 24/04/2026

शिवपुरी कलेज, महाराजगन्जको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं. ३ को प्रायोजनमा संचालन गरिएको "SHIVAPURI SPORTS WEEK 2082"को पुरस्कार वितरण काठमाडौं महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री प्रेम थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । सो अवसरमा भलिबल, बास्केटबल, फुटसल, ब्याटमिन्टन, चेस, क्यारमबोर्ड लगायत विभिन्न खेलकुदमा १०० जना भन्दा बढी छात्र तथा छात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो खेलकुद प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने अध्यापक तथा विद्यार्थीहरुलाई कलेज परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।


23/04/2026

We are delighted to invite you to a special Appreciation Ceremony!!!
Date: 2083 Baishak 11
Time: 8:00 AM
Venue: College Hall

Photos from Shivapuri College's post 23/04/2026

स्नातक तह प्रथम वर्ष (नियमित)को परीक्षा फारम भर्ने जरुरी सूचना !

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baluwatar
Kathmandu
44600