17/06/2026
अध्ययन बिदामा गएर अध्ययन पूरा नगरेका तथा अध्ययन पश्चात् सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट नियमानुसार असुलउपर गर्नुपर्ने रकम असुल गर्ने अभियान त्रिभुवन विश्वविद्यालयले निरन्तर अगाडि बढाइरहेको छ।
यसै सन्दर्भमा, हालसम्म विश्वविद्यालयको सम्पर्कमा आउन आनाकानी गरिरहेका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र विश्वविद्यालयसँग सम्पर्कमा आउन आग्रह गरिएको छ।
13/06/2026
What engineering Content you think Nepal needs most in these days?
12/06/2026
IOE Revised Academic Calendar Baisakh 083 to Chaitra 083
11/06/2026
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र ३५ वटा वेबसाइट तथा मोबाइल एपहरूमाथि फिफा विश्वकप २०२६ का खेलहरू प्रसारण (स्ट्रिमिङ) गर्न रोक लगाएको छ।
10/06/2026
Bagmati Pradesh Scholarship opportunity !
09/06/2026
बधाई तथा शुभकामना महाबिर पुन ज्यू
***n
09/06/2026
Loans from transaction history:🇳🇵 डिजिटल भुक्तानीको इतिहास अब व्यवसायिक ऋण प्राप्त गर्न सहयोगी बन्न सक्छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, ग्राहकको सहमतिमा बैंकहरूले डिजिटल भुक्तानी कारोबारको डेटा प्रयोग गरी ऋण मूल्याङ्कन गर्न सक्नेछन्।
Your digital payment history could now help you secure a business loan. Under Nepal Rastra Bank’s new provision, banks can use digital payment transaction data (with customer consent) to assess loan applications.
📊 This is expected to make financing easier for SMEs based on actual transaction records, while banks remain fully responsible for lending risks.
09/06/2026
Pokhara University Scholarship Notice 2083
Details : https://scholarship.pu.edu.np/news/306
09/06/2026
Mercantile Communications ले लामो समयदेखि प्रयोगमा नआएका 90,000+ .np Domain को Reverification प्रक्रिया सुरु गरेको छ। Domain Owner ले समयमै विवरण अद्यावधिक गरी आवश्यक कागजात अपलोड गरेर स्वामित्व पुष्टि नगरेमा Domain रोक्का वा फुकुवा हुन सक्छ।
09/06/2026
We have enough Engineers to build Nepal.Then why are we still importing most of the technologies we use every day?
कहाँ छुटिरहेको छौं
Education?
R&D?