11/05/2026
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका 6,074 जना मध्ये 5,948 जना Skill Test मा सहभागी हुनुभएकोमा 3517 जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉
06/05/2026
Agriculture & Livestock तर्फ Skill Test उत्तीर्ण गरी मेडिकल सम्पन्न गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूका लागि Job Application Form खुल्ला रहेको छ।
फाराम खुल्ने अवधि: आज बैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म।
समय: आज बिहान १०:०० बजेदेखि आवेदन खुल्नेछ।
link Click Now
👇
🔗 https://epsnepal.gov.np/jobappform/login
06/05/2026
Comment your answer and follow the page to get more Korean questions.
23/06/2025
Re-registration सम्बन्धी सूचना!!!
14/06/2025
कोरियन बिशेष भाषा परीक्षा (Special EPS TOPIK-2025) को नतिजा प्रकाशन सम्बन्धी सूचना !!!
https://epsnepal.gov.np/uploads/files_video/files_1749801201.pdf